खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानी अभाव नहुने स्पष्ट पारेका छन्। गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताए।
कोल्हवी नगरका आर्यन चौधरी द्वारा मलेसियाबाट संचालित , मलेसियाबाटै प्रकाशन प्रसारण हुँदै आएको , बिशेष गरि विदेश मलेसियामा कार्यरत नेपाली हरुको आवाज “मलाया खबर” मिडिया अन्ततः संचालन भएको १० बर्ष पुगेको छ । उनी यस मिडिया संग आफैं पनि आवद्ध भएर मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत रहेका नेपाली श्रमिकका निम्ति आवाज उठाउने , कलम चलाउने गरेको […]
गत निर्वाचनमा बारा क्षेत्र नं १ मा नेकपा एमालेका नेता अच्युत मैनालीले करिब ९ हजार भोट अन्तरले जते र उनका प्रतिद्वन्द्वी पुर्व मन्त्री उमाकान्त चौधरीले हारे । चुनावमा हार खाएपनि उनले जनता प्रतिको आफ्नो उत्तरदायित्वमा हार खाएनन् । उनी यति बेला आफ्ना क्षेत्रका जनता संग भेट्देै समस्या दुख पिडा बुझ्देै हिडेका छन् उनले अस्ति कोल्हवी […]
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो। हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनलेबताए। गोविन्देले गत असोज १७ गते
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो। हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनलेबताए। गोविन्देले गत असोज १७ गते
विरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो गोली चलेको छ । भारत तर्फबाट चारजना व्याक्तिलाई खेद्दै आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली भूमीमै छिरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाल–भारत सीमामा अवस्थित मितेरी पुलको तलतिरको नेपाली भू-भागमै प्रवेश गरेर एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले बताइन् । कबाड संकलन गर्ने दुई
बाराको कोल्हविमा जङ्गली हात्तिको आक्रमणबाट एकजनाको ज्यान गएको छ। हात्तिको आक्रमणमा परि कोल्हवी नगरपालिका वडा न.२ पुरानो काँटा बस्ने अन्दाजि बर्ष ६३ का हस्तबहादुर थोकरको ज्यान गएको हो। थोकरलाई आज बिहान (सोमवार) घाँस काट्न जंगल गएको बेला हात्तिले आक्रमण गरि ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन्। घटनाबारे थप […]
पर्सामा शनिबार दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा गण्डक नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ। पर्साको बहुदरमाई नगरपालिका-४ डोकैला बहुअरीका शीवचन्द महत्तो धानुकका छोरा १८ वर्षीय अजितकुमार महत्तो धानुकको मृत्यु भएको हो। शनिबार दिउँसो डोकैला बहुअरीमा पर्ने बलिरामपुर गाउँ नजिकको गण्डक नहरमा दुर्गा भवानीको मूर्ति सेलाउन साथीहरुसँगै नहरमा पसेका बेला डुबेर अजितको मृत्यु
सधै जसो कोल्हवी नगरपालिका वडा नं २ भलुवाईखोर हनुमानगंज आएर किसानको धान खाने हात्ती भने गए राति कोल्हवी नगरपालिका वडा नं ५ रामबन पुगेको छ।हात्ती रामबन गाउँमा पसेर धान र केरा खान थाले पछि बाराका गतिविधिका प्रबन्ध निर्देशक पत्रकार सुरज बिक्रम ज्युले बाराको गतिविधिमा सावधानी अपनाउन आग्रह गर्दै हात्तीको फोटो सहित पोष्ट गरेपछि कोल्हवी नगर […]
चलचित्र ‘छक्का पञ्जा–५’को ओपनिङ उत्साहपूर्ण भएको छ । दसैँको फूलपातीको अवसर पारेर बिहीबारबाट रिलिज भएको फिल्मले अघिल्ला चार ओपनिङ्गकै रेकर्डलाई तोडेको हो ।फिल्मका अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएअनुसार ओपनिङ शोमा फिल्मले दुई करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ । जुन यसअघिका चार वटै सिरिजको भन्दा उच्च कलेक्सन हो । यसअघि ‘छक्का पञ्जा–३’ले पहिलो दिन […]















