Home Archive by category अन्तर्राष्ट्रिय (Page 2)
अन्तर्राष्ट्रिय प्रदेश खबर बारा मधेस प्रदेश

मिडिया दर्ता गर्दै समाजमा गति छाड्दै नाम मात्रको पत्रकार

हिजो आज नेपालमा नाम मात्रको पत्रकारको संख्या बढ्दो छ। कुनेै पार्टीको चाप्लुसी गरेर टिके पत्रकार बनेर समाजमा आफ्नो स्वार्थसिद्ध समाचार लेख्ने गतिछाडा पत्रकार बढेर हाम्रो समाज धमिलो बनाएको छ। त्यस्ता नाम मात्रको पत्रकारले साझ साझ भट्टीमा बसेर केही टाउँके नेता संग ५००,१००० को बार्गेनिङ गरेर हिजो
Uncategorized अन्तर्राष्ट्रिय अर्थ प्रदेश खबर प्रविधी बारा मधेस प्रदेश

तामागढी हस्पिटल कोल्हवीको तीन दिने निशुल्क स्वास्थ्य चेक जाँच शिविर भोलि देखि शुरु हुदै…

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित सन्चालनमा रहेको तामागढी हस्पिटलले तीन दिने निशुल्क स्वास्थ्य शिविर भोलि देखि शुरु गर्ने भएको छ । उक्त हस्पिटलको प्रबन्धक-निर्देशक बिबेक चौधरीको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख अतिथी कोल्हबी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरी रहनु भएको थियो । उक्त पत्रकार सम्मेलनमा भोलि देखि शुरु हुने नि:शुल्क […]
अन्तर्राष्ट्रिय अर्थ प्रदेश खबर मधेस प्रदेश

कुमा सागर एण्ड द ख्वोपाको म्युजिक ब्याण्ड कन्सर्ट हेटौंडामा हुने भएको छ ।

कुमा सागर एण्ड द ख्वोपाको म्युजिक ब्याण्ड कन्सर्ट हेटौंडामा हुने भएको छ । बुधबार नेपाल साउण्ड वेभ्स इभेण्ट्सका संयोजक संगीत श्रेष्ठले पत्रकार सम्मेलन गर्दै शुक्रबार हुन लागेको कुमा सागरको म्युजिक ब्याण्ड कन्सर्टबारे जानकारी गराउनुभएको हो । आयोजक समितिका सदस्य चन्द्र शाही र विक्रम शाहीको संयोजनमा हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयको चौरमा कन्सर्ट गर्न लागेको संयोजक
अन्तर्राष्ट्रिय प्रदेश खबर बारा मधेस प्रदेश

बाराको गढीमाई मेलामा सञ्चालित कृषि प्रदर्शनी मेला सकिएको छ ।

महागढीमाई नगरपालिकामा १८-२४ मंसिरसम्म सञ्चालन भएको कृषि प्रदर्शनीमा करिब १ लाख जनाले अवलोकन गरेको आयोजक संस्था कनेक्ट किसानकी अध्यक्ष सञ्जिता लामिछानेले जानकारी दिइन् । उनका अनुसार कृषि प्रदर्शनीमा १० करोड बराबरको कृषि उपकरणहरू बुकिङ भएको छ । कृषि सम्बन्धी हेभी इक्विपमेन्ट, ट्याक्टर लगायत कृषि उपकरणहरू बुकिङ भएको लामिछानेले बताइन् । पालिकाहरूले आ-आफ्नो क्षेत्रमा हुने
अन्तर्राष्ट्रिय प्रदेश खबर मधेस प्रदेश

बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न…

बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आएका छन्। मध्यरातमा आएका छन्। यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन्। अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ। “केही समयअघि गढीमाईको भाकल गरेका थियौँ। माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले
अन्तर्राष्ट्रिय प्रविधी

सकियो नेपाल-भारत आठौं समन्वयात्मक बैठक, सीमामा हुने अवैध क्रियाकलाप रोक्न दुवै देश सहमत

सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच आठौं समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठक सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोकमा मंसिर १ गतेदेखि सुरु भएको थियो । समन्वयात्मक बैठकमा सीमामा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रण, लागूऔषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रण, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित संयुक्त […]
Uncategorized अन्तर्राष्ट्रिय अर्थ प्रविधी राष्ट्रिय शिक्षा

स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै- स्वास्थ्य मन्त्री

पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको शनिबार उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए । स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै उनले स्रोतको सुनिश्चिताका लागि आम्दानीका आधारमा विमा
अन्तर्राष्ट्रिय अर्थ प्रदेश खबर

सत्तारुढ नेकपा(एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सरु

सत्तारुढ नेकपा(एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको छ।  केहीबेरअघि सुरू भएको बैठकमा स्थानीय उपचुनाव, सरकारलाई सुझाव दिन गठित कार्यदल, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ।
अन्तर्राष्ट्रिय खेल

नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल

नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ । सुनमाया बिहीबारै स्वदेश फर्केकी हुन् । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्वसदस्यसमेत रहेका महासंघका अध्यक्ष एकेन्द्र कुँवर, वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायत पदाधिकारीले सुनमायालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत
अन्तर्राष्ट्रिय

स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन्

स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । बेपत्ताहरुको सङ्ख्या एकिन […]