सुरज बिक्रम, बारा, ४ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत संकलन तथा जग्गा व्यवस्थापनका लागि ३५ दिने म्यादसहित आवेदन आह्वान गरेको छ। आयोगले साउन ४ गते सार्वजनिक गरेको सूचनाअनुसार
सुरज बिक्रम, बारा, साउन ४ । सामाजिक सञ्जाल फेसबुक र मेसेन्जरलाई माध्यम बनाएर अमेरिकी ‘Michigan Lottery’ को नाम दुरुपयोग गर्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ। विशेषगरी बेरोजगार युवा तथा छिटो आम्दानीको आशामा रहेका सर्वसाधारणलाई लक्षित गर्दै नक्कली प्रमाणपत्र, फर्जी कागजात र आकर्षक पुरस्कारको प्रलोभन देखाएर रकम असुल्ने कार्य बढ्दै गएको हो।केही […]
बारा — गर्मी बढेसँगै कोल्हबी तथा आसपासका क्षेत्रमा बारम्बार विद्युत लाइन काटिने, लामो समयसम्म आपूर्ति अवरुद्ध हुने र भोल्टेजमा ठूलो उतारचढाव आउने समस्या तीव्र बनेपछि स्थानीय सरोकारवालाहरूले नेपाल विद्युत प्राधिकरण, कलैया वितरण केन्द्रमा ध्यानाकर्षण गराएका छन्। नवदीप सामुदायिक विद्युत उपभोक्ता समितिसहितको प्रतिनिधिमण्डलले वितरण केन्द्र पुगेर विद्यमान समस्याको दिगो समाधानका
बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय गणेश धिमालप्रति कोल्हबी नगरपालिका वडा नं. ५ का स्थानीयवासी तथा समर्थक कार्यकर्ताले प्रत्यक्ष अनुगमनको माग गरेका छन्। निर्वाचन सम्पन्न भएर लामो समय बितिसक्दा पनि वडा नं. ५ का नागरिकसँग समन्वय, भेटघाट तथा समस्या बुझ्ने काम प्रभावकारी रूपमा हुन नसकेको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ। कोल्हबी नगरपालिकाभित्र […]
सुदन गुरुङसँग सम्बन्धित भनिएको बैंक विवरण सार्वजनिक भएपछि यसको स्रोतबारे विभिन्न पक्षबाट फरक–फरक प्रतिक्रिया आएका छन्, जसले विषयलाई थप विवादित बनाएको छ। कान्तिपुरले सो विवरण “अनुसन्धानकारी निकायबाट प्राप्त बैंकिङ विवरण” का आधारमा प्रकाशित गरिएको दाबी गरेको छ। तर नबिल बैंकले भने आफूहरूले कुनै पनि बैंक विवरण बाहिर नदिएको स्पष्ट पारेको छ। त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो
बारा को कोल्हवी नगरपालिका वडा नं ९ श्रीपुर बजार देखि मुसहर्ना सम्म निर्माण भएको पिच सडक एक हप्ता नपुग्दै उक्किएको छ। संघिष सरकारको १ करोड बजेट बाट निर्माण भएको सडक प्रसाईं निर्माण सेवा कोल्हवी १ ले निर्माण को ठेक्का लिएको थियो। बारा क्षेत्र नं १ का सासंद अच्युत प्रसाद मैनालीको सिफारिसमा आएको बजेट बाट निर्माण […]
बकैया जेसीज वर्ष सन् २०२४ का अध्यक्ष सुशील घिमिरेले दुतराजलाई अध्यक्षको माला हस्तान्तरण गरेका हुन् । अध्यक्षमा पदस्थापित भएका दुतराजले तालिम तथा सामाजिक कार्यमार्फत आफ्नो कार्यकाल नमूनालायक बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले कानुनी सल्लाहकार अमोद बस्नेत, महासचिवमा सरोज ढुंगेल, कोषाध्यक्ष सुरज दुलाल, सचिव शिव बोलखे, प्रकरण निर्देशक सुनिल राउत, शाखा सम्पादक यादव
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित सन्चालनमा रहेको तामागढी हस्पिटलले तीन दिने निशुल्क स्वास्थ्य शिविर भोलि देखि शुरु गर्ने भएको छ । उक्त हस्पिटलको प्रबन्धक-निर्देशक बिबेक चौधरीको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख अतिथी कोल्हबी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरी रहनु भएको थियो । उक्त पत्रकार सम्मेलनमा भोलि देखि शुरु हुने नि:शुल्क […]
बाराको कोल्हवी नगरपालिका-५ की रक्त क्यान्सर पीडित सिसम थापाको खर्च अभावमा थप उपचार हुन नसकेपछी परिवारजनले आर्थिक सहयोगका लागी अपिल गरेका छन्। प्रेसिडेन्सियल बिजनेस स्कुल नयाँ बानेश्वर काठमाडौमा बिबिए चौथो सेमेस्टरमा अध्यनरत २४ वर्षिया सिसमलाई पुन: रक्त क्यान्सर दोहोरिएको हो। उनलाई केही वर्ष पहिले उक्त क्यान्सर देखिएको थियो। पहिलो चरणमा रहेको क्यान्सरको उपचारपछी पूर्ण
हेटौडा पथलैया सडक खण्डमा आज बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । चुरियामाई मन्दिर नजिक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाउपरिक्षक स्यामु अर्यालले बताए । बिरगंजबाट पोखराको लागी जादै गरेको यात्रु बाहक ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा […]
















