Home प्रदेश खबर मधेस प्रदेश Archive by category बारा (Page 4)
बारा मधेस प्रदेश

आईसीपी झडप प्रकरणमा रास्वपा वडासभापति पक्राउ, माछा कारोबारको विवाद अनुसन्धानको घेरामा

वीरगन्ज । वीरगन्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा माछा बोकेको गाडी पास गराउने विषयलाई लिएर भएको विवाद र झडप प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगन्ज महानगरपालिका–२५ का वडासभापति प्रकाश साह पक्राउ परेका छन्। अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले साहलाई
बारा मधेस प्रदेश

इनर्वासिरामा ५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप, आरोपित पक्राउ गर्न प्रहरीलाई भिड नियन्त्रण गर्न बल प्रयोग

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिरामा ५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय हसनजान मियाँ रहेका छन्। घटनाको सूचना पाएपछि बिहीबार राति करिब साढे ९ बजे इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आरोपितलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासी आक्रोशित बनेपछि
बारा मधेस प्रदेश

जाहेरी रोकियो कि मिलाइयो ? यातायात कुटपिट प्रकरणमा ३ लाख ६० हजारको आरोप

सुरज बिक्रम ,बारा । सरकारी कार्यालयको कार्यकक्षभित्र सेवाग्राहीमाथि भएको भनिएको कुटपिटको भिडियो सार्वजनिक भइसकेको छ। घटनाका आरोपित तत्कालीन कार्यालय प्रमुख चिन्तन आचार्य कार्यालयबाट सरुवा भइसकेका छन्। पीडितले प्रहरीदेखि सरकारी वकिलको कार्यालयसम्म पुगेर जाहेरी दर्ताको प्रयास गरेको दाबी गरेका छन्। तर पाँच महिनाभन्दा बढी समय बितिसक्दा पनि घटनाले अपेक्षित कानुनी गति लिन नसकेको
बारा मधेस प्रदेश

बाराका नयाँ प्रजिअ अधिकारीको पहिलो प्रतिबद्धता : तस्करीदेखि अवैध क्रसरसम्म निगरानी बढाउने

बारा । सीमावर्ती जिल्ला बाराको प्रशासनिक नेतृत्व सम्हालेका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जिल्लाको शान्ति सुरक्षा, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। प्रशासनिक जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग भएको पहिलो औपचारिक भेटमा उनले सीमा क्षेत्रमा हुने तस्करी, लागूऔषध कारोबार तथा मापदण्डविपरीत सञ्चालन भइरहेका
बारा मधेस प्रदेश

भलुहीमा ग्यास बोकेको ट्रकको कहर : मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार राति भएको उक्त दुर्घटनामा करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलीप चौधरी र पर्साको वीरगन्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्यायको मृत्यु भएको हो। पथलैया–वीरगन्ज सडकखण्डअन्तर्गत भलुहीस्थित सागर आयल पेट्रोल पम्पनजिक दुर्घटना भएको
बारा मधेस प्रदेश

रवि लामिछानेको सम्मानमा हातमै खोपाए रवि र घन्टीको ट्याटु, शुबास राज भारति बने ‘बिग फ्यान’

जितपुर–सिमरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रतिको सम्मान र समर्थन जनाउने फरक शैली अपनाउँदै जितपुर–सिमरा उपमहानगरपालिका–१८ निवासी शुबास राज भारतिले आफ्नो हातमा रवि लामिछानेको तस्बिरसहित रास्वपाको चुनाव चिह्न घन्टीको ट्याटु खोपाएका छन्। रवि लामिछानेका आफू ठूलो प्रशंसक रहेको बताउने भारतीले लामिछानेप्रतिको आफ्नो समर्थनलाई फरक र स्थायी रूपमा
बारा मधेस प्रदेश

जनताको करबाट चलेको गाडी आफन्त ओसार्न? कोल्हवी नगरपालिकामाथि गम्भीर प्रश्न

सुरज बिक्रम कोल्हवी । जनताको करबाट सञ्चालन हुने सरकारी स्रोत–साधन कसका लागि प्रयोग हुन्छन्? जनताको सेवा गर्न निर्वाचित जनप्रतिनिधिको जिम्मेवारी कति गम्भीर छ? र सरकारी गाडी व्यक्तिगत सुविधा र पहुँचका आधारमा प्रयोग गर्न पाइन्छ कि पाइँदैन? यी प्रश्न अहिले बाराको कोल्हवी नगरपालिकामाथि तेर्सिएका छन्। कोल्हवी नगरपालिकाको सरकारी सवारीसाधन बिहीबार सिमरा विमानस्थल पुगेको विषय
बारा मधेस प्रदेश

गाउँका दुर्घटना जोखिम क्षेत्रमा रिफ्लेक्टिभ स्टिकर अभियान सुरु, रातको जोखिम घटाउने प्रयास

सुरज बिक्रम, बारा, २३ भदौ २०८३ ।गाउँघरका भित्री सडक तथा दुर्घटनाको उच्च जोखिम रहेका स्थानमा रातको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वास्थित मौवापैनी पुल आसपास मंगलबार ड्रम तथा बाँसका पिल्लरमा रिफ्लेक्टिभ स्टिकर टाँसेर अभियानको औपचारिक सुरुवात गरिएको हो। नेपाल पत्रकार महासंघ
बारा मधेस प्रदेश

बाढीले पहाड रुवाउँदा मधेश चुप बसेन : वडाध्यक्ष नन्दकिशोर चौधरीको नेतृत्वमा कोल्हवी–५ राहत बोकेर मैदानमा

सुरज बिक्रम,कोल्हवी, बारा ।भोटेकोसी, नुवाकोट र रसुवा क्षेत्रमा हालै आएको अविरल वर्षापछिको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि बाराको कोल्हवी नगरपालिका–५ बाट संकलन गरिएको ठूलो परिमाणको राहत सामग्री बोकेको टोली आज प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। ‘मानवता हाम्रो धर्म, सहयोग हाम्रो कर्म’ भन्ने मूल नाराका साथ विपद्को कठिन अवस्थामा रहेका पीडित परिवारलाई
बारा मधेस प्रदेश

सहमति बिना बनेको RAT खारेज, गुटबन्दी र पार्टीविरोधी गतिविधिविरुद्ध रास्वपा कोल्हवीको कडा एक्सन

सुरज बिक्रम,कोल्हवी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हवी नगर समितिले पुरानो RAT संयोजकलाई हटाउँदै नयाँ ११ सदस्यीय RAT समिति गठन गरेको छ। कोल्हवी नगरपालिका–१ मनकामना स्थित रोजउड होटलमा शनिबार आयोजित कार्यक्रममा नगर समितिले नयाँ RAT टिम सर्वसम्मत रूपमा चयन गरेको हो। नयाँ RAT समिति गठन कार्यक्रममा रास्वपा कोल्हवी नगर समितिका पदाधिकारीसहित नगर समितिको सम्पूर्ण टिम
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });