Home प्रदेश खबर Archive by category मधेस प्रदेश (Page 3)
प्रदेश खबर मधेस प्रदेश

मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका लागि जनमत पार्टिले तोक्यो सदस्य

जनमत पार्टीले मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका लागि दुई सदस्य तोकेको छ।  आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलाई सदस्य तोकिएको छ । संविधान संशोधनका विषयलाई लिएर धारणा समान बनाउन भन्दै मधेसकेन्द्रित दलहरूले
मधेस प्रदेश रौतहट

वडाध्यक्ष यादव द्वारा एक सय ८० विद्यार्थीलाई पोशाक वितरण

रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा न २ मा रहेको दलित प्राथमिक विद्यालय सितलपुरमा अध्ययनरत विद्यार्थीहरू नयाँ पोसाक पाएपछि खुसी भएका छन्।  विद्यार्थीहरुले पाउने छात्रवृत्ति रकम बाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको वडाध्यक्ष सन्जय यादवके जानकारी दिनुभयो । उहाँले विद्यालयमा अध्ययनरत एक सय ८० विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको जानकारी
प्रदेश खबर बारा

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बारा ले संगठन का गतिविधि , युवा भेला तथा छलफल कार्यक्रम लाई तिब्रता दिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बारा ले संगठन का गतिविधि , युवा भेला तथा छलफल कार्यक्रम लाई तिब्रता दिएको छ ।यहीँ पौष १९ गते राष्ट्रिय युवा संघ कोल्हबी नगर कमिटी युवा भेला सम्पन्न गरेको संगठन ले , बारा जिल्ला कमिटी लाई ब्यस्त राख्दै लगातार का आफ्ना कार्यक्रम को तालिका संगठन जिल्ला सचीव दिपेन्द्र सुवेदी […]
कोल्हवी नगरपालिका प्रदेश खबर बारा मधेस प्रदेश

एमाले कोल्हबीको दोस्रो नगर अधिवेशन भब्यताका साथ सफल पार्ने युवा संघको निर्णय

एमाले कोल्हबीको दोस्रो नगर अधिवेशन भब्यताका साथ सफल पार्ने युवा संघको निर्णय नेकपा एमाले पार्टीको कोल्हबी नगरपालिकाका नगर कमिटीले पौष २७ गते शनिबारको दिन नगर अधिवेशन गर्ने भएको छ । एमालेको पार्टी कार्यालयमा २० गते शनिबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको नगर अधिवेशन तथा जिल्लाबाट प्राप्त सर्कुलर सम्बन्धमा युवा भेला तथा छलफल कार्यक्रममा भब्यताका […]
Uncategorized प्रदेश खबर बारा मधेस प्रदेश

शिक्षा ऐन विपरीत शुल्क उठाउदै बारा उमजनका जनता मावि

शिक्षा ऐन विपरीत शुल्क उठाउदै बारा उमजनका जनता मावि बारा । बारा जिल्लाको करैयामाई गाउपालिका वडा नम्बर ७ उमजनमा रहेको जनता माध्यामिक विद्यालयले विद्यार्थीसँग चर्को शुल्क उठाउन थालेको रहस्य खुलेको छ । विद्यालयले विद्यार्थीसँग शुल्क उठाउन नपाउने नियम भए पनि बाराका जनता माविले आफु खुशी शुल्क उठाएको पाइएको हो । माध्यामिक शिक्षा परिषद (एसइइ) को […]
प्रदेश खबर मधेस प्रदेश रौतहट

रौतहट जीप दुर्घटना ज्यान गुमाउने आठ जनाको परिचय खुल्यो

बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका आठ जना र घाइते भएका पाँच जनाको परिचय खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक
अन्तर्राष्ट्रिय कलैया उपमहानगरपालिका प्रदेश खबर बारा मधेस प्रदेश महागढिमाई नगरपालिका

बाराको गढीमाई मेलामा सञ्चालित कृषि प्रदर्शनी मेला सकिएको छ ।

महागढीमाई नगरपालिकामा १८-२४ मंसिरसम्म सञ्चालन भएको कृषि प्रदर्शनीमा करिब १ लाख जनाले अवलोकन गरेको आयोजक संस्था कनेक्ट किसानकी अध्यक्ष सञ्जिता लामिछानेले जानकारी दिइन् । उनका अनुसार कृषि प्रदर्शनीमा १० करोड बराबरको कृषि उपकरणहरू बुकिङ भएको छ । कृषि सम्बन्धी हेभी इक्विपमेन्ट, ट्याक्टर लगायत कृषि उपकरणहरू बुकिङ भएको लामिछानेले बताइन् । पालिकाहरूले आ-आफ्नो क्षेत्रमा हुने
अन्तर्राष्ट्रिय कलैया उपमहानगरपालिका प्रदेश खबर मधेस प्रदेश महागढिमाई नगरपालिका

बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न…

बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आएका छन्। मध्यरातमा आएका छन्। यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन्। अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ। “केही समयअघि गढीमाईको भाकल गरेका थियौँ। माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले
अर्थ जितपुरसिमरा उपमहानगरपालिका प्रदेश खबर बारा मधेस प्रदेश

तामागढी साकोस कोल्हबी बाराको नियमित प्रक्रिया अन्तर्गत सदस्यहरुलाइ प्रदान गरिदै

तामागढी साकोस कोल्हबी बाराको नियमित प्रक्रिया अन्तर्गत सदस्यहरुलाइ प्रदान गरिदै आएको सदस्य शिक्षा एवम बित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आज सिमरा सेवाकेन्द्र अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका वार्ड न.-१२ फत्तेपुर स्थित सामुदायिक भवनमा सेवाकेन्द्र सिमरा सन्योजक श्री सन्तोष पाण्डे ज्युको अध्यक्षता एवम सदस्यहरूको बृहद सहभागिता मा सदस्य शिक्षा कार्यक्रम सफलता पुर्बक सम्पन्न
कलैया उपमहानगरपालिका प्रदेश खबर बारा मधेस प्रदेश

बाराका क्याम्पस प्रमुख हत्या प्रकरण : मुख्य अभियुक्त ५ महिनापछि पक्राउ परेका छ्न

गत जेठ ३२ गते गोली हानी हत्या गरिएका बाराको आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया निवासी रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई घटनाको पाँच महिनापछि बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यस काण्ड देखि फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा रहेका छन् । कुशवाहालाई प्रहरीले गएराती विराटनगरबाट पक्राउ गरेको हो । करिब पाँच […]