Home प्रदेश खबर Archive by category मधेस प्रदेश (Page 2)
बारा

महागढीमाईको विकासमा अवरोधदेखि सामाजिक सञ्जाल विवादसम्म : मुकेश कुशवाहाको गतिविधि फेरि चर्चामा

मिलन राष्टिय दैनिक , बारा, असोज १२ । महागढीमाई नगरपालिका–२ का स्थानीय मुकेश कुशवाहाको पछिल्लो सामाजिक सञ्जाल गतिविधिले स्थानीय तहको विकास निर्माण, सामाजिक सद्भाव तथा राजनीतिक वातावरणलाई लिएर फेरि चर्चा चुलिएको छ। स्थानीयका अनुसार कुशवाहा विगतदेखि नै नगरपालिकाका विभिन्न विकास निर्माण तथा सामाजिक
मधेस प्रदेश

वीरगञ्जको नेतृत्वमा इन्जिनियर मनोज गुप्ताको चर्चा, विकासको एजेन्डासहित अघि बढ्न आग्रह

वीरगञ्ज, असोज ११ ।वीरगञ्ज महानगरपालिकाको आगामी नेतृत्वलाई लिएर स्थानीयस्तरमा बहस चलिरहेका बेला विकास व्यवस्थापन, वातावरण र प्राविधिक क्षेत्रमा लामो अनुभव भएका इन्जिनियर मनोजकुमार गुप्ताको नाम चर्चामा आएको छ। वीरगञ्जका विभिन्न बौद्धिक, प्राविधिक तथा पेशागत क्षेत्रका व्यक्तिहरूले गुप्तालाई महानगरपालिकाको नगर प्रमुख पदका लागि अघि बढ्न आग्रह गरेका छन्। उनीहरूले वीरगञ्जको
बारा मधेस प्रदेश

बोधवनमा जङ्गबहादुर शाहको नयाँ सुरुवात, ‘R&R माछा रिसोर्ट’ सञ्चालनमा

कोल्हवी, बारा ।बारा जिल्लाको कोल्हवी नगरपालिका–५ स्थित माछा गाउँ बोधवनमा पर्यटन प्रवर्द्धन तथा स्थानीय मौलिक खानपानको प्रचार–प्रसार गर्ने उद्देश्यले ‘R&R माछा रिसोर्ट’ सञ्चालनमा आएको छ। “प्रकृति, माछा र रमाइलो एकै ठाउँमा” भन्ने नाराका साथ सञ्चालनमा ल्याइएको रिसोर्टले माछा गाउँ बोधवनको प्राकृतिक वातावरणसँगै स्थानीय स्वाद र मौलिक परिकारको अनुभव पर्यटकलाई गराउने लक्ष्य
बारा मधेस प्रदेश

निजगढमा CCTV र सडकबत्ती व्यवस्थापन गर्न नगर RAT संयोजकको पहल

निजगढ, बारा । चाडपर्व नजिकिँदै गर्दा निजगढ नगर क्षेत्रमा शान्ति–सुरक्षा तथा नागरिकको सुरक्षित आवतजावतलाई थप प्रभावकारी बनाउन CCTV क्यामेरा तथा सडकबत्ती व्यवस्थापनको माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढ नगर RAT संयोजक बिकास नेपालको पहलमा इलाका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरीसँग समन्वय गरी नगर क्षेत्रका आवश्यक CCTV स्थानहरूको पहिचान गरिएको छ। पहिचान
बारा मधेस प्रदेश

चन्दन स्वर्णाकरको टिमबाट बिक्रम यादव मैदानमा, महागढीमाई–६ मा वडा अध्यक्षको चर्चा

सुरज बिक्रम, महागढीमाई, बारा ।बाराको महागढीमाई नगरपालिका वडा नं. ६ मा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक तथा सामाजिक गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा स्थानीय युवा नेता तथा समाजसेवी बिक्रम यादव वडा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको आकांक्षा प्रस्तुत गर्दै जनतामाझ सक्रिय हुनुभएको छ। ‘जनताको सेवा नै मेरो लक्ष्य’ भन्ने मूल नाराका साथ […]
बारा मधेस प्रदेश

महागढीमाईमा तात्यो चुनावी माहोल, चन्दन र आनन्दको नाममा चौतर्फी समर्थन

सुरज बिक्रम, महागढीमाई, बारा । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बाराको महागढीमाई नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक तथा स्थानीयस्तरमा चुनावी चर्चा बढ्न थालेको छ। नगर प्रमुख पदका लागि चन्दन स्वर्णकार र वडा नं. १० को अध्यक्ष पदका लागि आनन्द यादवको नाम सामाजिक सञ्जालमा चर्चामा आउन थालेसँगै उनीहरूको सम्भावित उम्मेदवारीलाई लिएर स्थानीयस्तरमा बहस
बारा मधेस प्रदेश

बारागढीमा कांग्रेसको नेतृत्वमा युवा पुस्ताको उदय, २६ वर्षमै रोशन गुप्ता गाउँपालिका सभापति

बारागढी, बारा ।नेपाली कांग्रेसको १५औँ गाउँपालिका अधिवेशनअन्तर्गत बारा क्षेत्र नम्बर १ मा पर्ने बारागढी गाउँपालिकामा युवा नेता रोशन गुप्ता गाउँपालिका सभापति पदमा चयन हुनुभएको छ। मात्र २६ वर्षको उमेरमा गाउँपालिका सभापतिको जिम्मेवारी प्राप्त गरेसँगै गुप्ताको चयनलाई बारागढी कांग्रेसमा युवा नेतृत्वको नयाँ अध्यायका रूपमा हेरिएको छ। अधिवेशनबाट गुप्ता गाउँपालिका सभापतिमा निर्वाचित
बारा मधेस प्रदेश

वसन्त चौधरीको नेतृत्वमा कोल्हवी कांग्रेसको नयाँ टिम सर्वसम्मत, रविन्द्र उपसभापति; युवा नेता हरेराम चौधरीको समन्वयकारी भूमिका

कोल्हवी, बारा ।नेपाली कांग्रेस कोल्हवी नगर समितिको तेस्रो अधिवेशनले वसन्त चौधरीलाई नगर सभापतिमा सर्वसम्मत चयन गरेको छ। बाराको कोल्हवी नगरपालिका–१ स्थित बीपी स्मृति भवनमा शुक्रबार सम्पन्न अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नगर समितिको नयाँ नेतृत्व चयनका क्रममा पार्टीभित्र सहमति र समन्वय कायम गर्न युवा नेता तथा युवा व्यवसायी हरेराम
बारा

कोल्हबीमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, छुट्याउन खोज्दा चार जना घाइते

कोल्हबी, बारा ।बाराको कोल्हबी नगरपालिका–३ जुगुवामा शुक्रबार करेन्ट लागेर एक १० वर्षीय बालकको मृत्यु भएको छ। घटनामा बालकलाई करेन्ट लागेको अवस्थामा उद्धार तथा छुट्याउने क्रममा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा कोल्हबी–३ जुगुवाका १० वर्षीय आकाश राम रहेका छन्। प्रहरीका अनुसार घरमा टिभी चलाउने क्रममा तार सर्ट भएपछि बालकलाई […]
बारा मधेस प्रदेश

खोला बेचेर राजस्व कुम्ल्याउने दाउ? निजगढको अपारदर्शी ठेक्काविरुद्ध रास्वपाको कडा चेतावनी!

निजगढ, बारा । निजगढ नगरपालिकाले नदीजन्य पदार्थ संकलन तथा बिक्रीका लागि अघि बढाएको ठेक्का प्रक्रियामाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढ नगर समितिले गम्भीर प्रश्न उठाएको छ। विगतका वर्षको तुलनामा कम रकममा ठेक्का आह्वान गरिएको र अनलाइन प्रणाली बन्द रहेको अवस्थामा हार्ड कपीमार्फत बोलपत्र पेश गर्ने व्यवस्था गरिएको भन्दै रास्वपाले प्रक्रिया तत्काल रोक्न माग गरेको हो।
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });