Home प्रदेश खबर Archive by category मधेस प्रदेश (Page 5)
बारा मधेस प्रदेश

विद्यालयको जग्गा कि छठ घाट, कि राजनीतिक थलो ?

प्रदेश सरकारको १५ लाख बजेट अलपत्र, कम्पाउण्ड निर्माण रोकिएको भन्दै स्थानीय आक्रोशित विद्यालय व्यवस्थापन समिति र वडा अध्यक्षको आरोप– सार्वजनिक जग्गामा हस्तक्षेप भयो, प्रशासन मौन कोल्हवी, बारा। कोल्हवी नगरपालिका–८ अन्तर्गत रहेको श्री जनज्योति आधारभूत विद्यालय, नैका टोलको कम्पाउण्ड निर्माणका लागि
प्रदेश खबर बारा मधेस प्रदेश

वडा अध्यक्ष अनुप सुवेदीको पहलमा पुनः सञ्चालनमा आयो लामो समयदेखि बन्द डीब बोर्डिङ्ग

कृषि शिक्षा र किसानको आत्मनिर्भरता प्रवर्द्धनमा कोल्हवी–८ ले थाल्यो नयाँ अभियान कोल्हवी, बारा। कोल्हवी नगरपालिका–८ नयाँबस्तीमा लामो समयदेखि बन्द अवस्थामा रहेको डीब बोर्डिङ्ग वडा अध्यक्ष अनुप सुवेदीको सक्रिय पहल, समन्वय र निरन्तर प्रयासपछि पुनः सञ्चालनमा आएको छ। कृषि शिक्षा, किसानको क्षमता अभिवृद्धि तथा स्थानीय उत्पादन प्रवर्द्धनलाई केन्द्रमा राखेर बोर्डिङ्ग सञ्चालनमा
बारा मधेस प्रदेश

१७ विद्यार्थीका लागि १० लाख बजेट ! कोल्हवी–११ को विद्यालयमा राज्यको लगानीमाथि गम्भीर प्रश्न

कोल्हवी, बारा ।कोल्हवी नगरपालिका–११ को नयाँ टोल बेलवास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय को अवस्था हेर्दा सरकारी शिक्षा प्रणालीको वास्तविक चित्र झल्किन्छ। विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या जम्मा १७ जना छ। तर विद्यालयमा ५ जना शिक्षक कार्यरत छन् भने प्रदेश सरकारबाट हरेक वर्ष करिब १० लाख रुपैयाँ बजेट खर्च हुने गरेको स्थानीयको भनाइ छ। यति ठूलो […]
बारा मधेस प्रदेश

सम्भावनाको खानी कोल्हवी : पर्यटन विकासमा कसको उदासीनता ?

प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा प्रशस्त, तर योजना र लगानीको अभावमा पर्यटन क्षेत्र ओझेलमा कोल्हवी, बारा (असार १६)। बारा जिल्लाको कोल्हवी नगरपालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, जैविक विविधता र मौलिक थारु संस्कृतिले सम्पन्न क्षेत्र भए पनि पर्यटन विकासमा अपेक्षित प्रगति हुन नसकेको पाइएको छ। पर्याप्त सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधार, दीर्घकालीन योजना र
बारा मधेस प्रदेश

बन्द कोठामा ‘नागरिक सुनुवाइ’, बाहिरै रोकियो नागरिकको आवाजकोल्हवी, बारा

नागरिकका गुनासा प्रत्यक्ष सुन्ने, प्रहरी सेवाप्रति विश्वास बढाउने र जनतासँग खुला संवाद गर्ने उद्देश्यले आयोजना गरिने नागरिक सुनुवाइ कार्यक्रम नै यसपटक कोल्हवीमा विवादको विषय बनेको छ। इलाका प्रहरी कार्यालय कोल्हवीले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रम सर्वसाधारणको पहुँचभन्दा बाहिर, सीमित व्यक्तिको उपस्थितिमा बन्द कोठाभित्र सम्पन्न भएपछि स्थानीयले कार्यक्रमको औचित्यमाथि नै
बारा मधेस प्रदेश

मृगौला रोगीको सहयोगदेखि सहकारी बचतसम्म: समाचारपछि सहकारीको खण्डन

कोल्हबी (बारा)। बाराको गतिविधि डटकममा प्रकाशित मृगौला पीडितको उपचारका लागि संकलित सहयोग रकम र सहकारी बचत हिनामिनासम्बन्धी समाचारपछि सम्बन्धित सहकारी संस्था तथा किशोर बस्नेत (लिलाबहादुर बस्नेत) ले औपचारिक खण्डनपत्र सार्वजनिक गरेका छन्। खण्डनपत्रमार्फत समाचारमा उठाइएका आरोपहरू अस्वीकार गर्दै प्रकाशित सामग्री तथ्यहीन, एकपक्षीय र संस्थाको प्रतिष्ठामाथि आघात पुर्‍याउने
प्रदेश खबर बारा मधेस प्रदेश

साना किसान कृषि सहकारीको ऋण नतिर्दा श्यामबाबु जैसवालविरुद्ध अदालतको फैसला

बारा, असार १३, बारा। साना किसान कृषि सहकारी संस्था लिमिटेड, बरियारपुर शाखाबाट लिएको ऋण समयमै भुक्तानी नगरेपछि बाराको महागढीमाई नगरपालिका–३ निवासी श्यामबाबु प्रसाद जैसवालविरुद्ध जिल्ला अदालत बाराले सहकारी संस्थाको पक्षमा फैसला गरेको छ। जिल्ला अदालत बाराका माननीय जिल्ला न्यायाधीश जगन्नाथ पौडेलको एकल इजलासले सहकारी संस्थाले दाबी गरेको कर्जा रकम, ब्याज, हर्जना तथा अदालत
प्रदेश खबर बारा मधेस प्रदेश

“रौतहटमा कृषि क्रान्तिको आधार : नेपालमै पहिलो अर्गानो–मिनरल मल उद्योग असोजदेखि सञ्चालनमा”

बारा/रौतहट। नेपालको कृषि क्षेत्रमा नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ। स्वदेशी लगानीमा स्थापना भइरहेको एम आर फर्टिलाइजर्स प्रा.लि. ले नेपालमै पहिलो पटक अर्गानो–मिनरल तथा हाइब्रिड मल उत्पादन गर्ने उद्योग सञ्चालनको अन्तिम चरणमा पुगेको जनाएको छ। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–११, हिमालीबास क्षेत्रमा निर्माणाधीन उक्त उद्योगले आगामी असोज महिनादेखि व्यावसायिक उत्पादन
प्रदेश खबर बारा मधेस प्रदेश

बाराबाट विस्थापित तस्कर कुशवाहाको साम्राज्य बंकुल सीमामा फस्टाउँदै, विषाक्त फर्मोलिनयुक्त माछा निर्बाध नेपाल भित्रिँदै

असार ११, बारा । बारा जिल्लामा सहज रूपमा ‘लाइन’ नमिलेपछि सीमावर्ती रौतहटको बंकुल नाकालाई आधार बनाएर भारतबाट व्यापक रूपमा माछा, फूल तथा अन्य सामानको तस्करी भइरहेको आरोप सार्वजनिक भएको छ। स्थानीय स्रोतका अनुसार बारा बरियारपुरका नामुद तस्कर सियाराम कुशवाहाले बंकुल सीमाक्षेत्रलाई केन्द्र बनाएर तस्करीको सञ्जाल विस्तार गरेका छन्। स्रोतका अनुसार भारतको आन्ध्र प्रदेशबाट फर्मोलिन
बारा

महागढीमाई नगरपालिकाले ल्यायो ७२ करोड ८२ लाखको बजेट, गढीमाई क्षेत्र विकासमा विशेष जोड

बारा । महागढीमाई नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ८२ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो। नगरपालिकाको १०औँ नगरसभा बाट उक्त बजेट पारित तथा सार्वजनिक गरिएको हो। नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। नगर प्रमुख उपेन्द्र प्रसाद यादव ले नगरसभाको उद्घाटन गर्दै नीति तथा कार्यक्रम […]
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });