Home प्रदेश खबर Archive by category मधेस प्रदेश
बारा मधेस प्रदेश

रास्वपाको टिकटबारे फैलिएका अफवाहमा नलाग्न विक्रम यादवको आग्रह, ‘टिकट कसैको झोलाबाट होइन, उम्मेदवार क्लबबाट’

महागढीमाई (बारा)। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा युवा समाजसेवी एवं बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष पदका आकांक्षी विक्रम यादवले पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई उम्मेदवार क्लबमा सहभागी हुन आग्रह गरेका छन्। यादवले रास्वपाबाट उम्मेदवारीको टिकट
बारा मधेस प्रदेश

रास्वपा बारा RAT को शुभकामना कार्यक्रममा चुनावी घोषणा: कोल्हवीमा जितन चौधरी, कलैयामा उमाशंकर रौनियारको मेयरमा दावी

सुरज बिक्रम,कलैया (बारा)। नेपालीहरूको महान् सांस्कृतिक पर्व बडा दसैँ, शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला र्‍यापिड एक्सन टिम (RAT) विभागद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा पार्टीका नेता, समाजसेवी तथा व्यवसायीहरूको उत्साहजनक उपस्थिति रहेको छ। कार्यक्रममा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कोल्हवी
बारा मधेस प्रदेश

कोल्हबीमा भावना ट्रेडर्स सञ्चालनमा, इलेक्ट्रिक स्कुटरदेखि लोडरसम्म उपलब्ध

कोल्हबी । सुरज बिक्रम बाराको कोल्हबी बजारमा इलेक्ट्रिक स्कुटर, इलेक्ट्रिक साइकल तथा लोडर बिक्री गर्ने उद्देश्यले भावना ट्रेडर्स सञ्चालनमा आएको छ। आइतबार घटस्थापनाको अवसर पारेर शोरुमको उद्घाटन गरिएको हो। शोरुम सञ्चालनमा आएसँगै कोल्हबी तथा आसपासका क्षेत्रका उपभोक्ताले स्थानीय बजारमै विद्युतीय सवारीसाधन खरिद गर्न पाउने भएका छन्। भावना ट्रेडर्सका सञ्चालक मन्तोष कुशवाहाका
बारा मधेस प्रदेश

कोल्हबीमा फुटबलको रौनक बढ्दै, असोज २६ देखि नगर लिग; ९ क्लब उपाधिको दौड

कोल्हबी (बारा)। स्थानीय फुटबल खेलको विकास र प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यसहित बाराको कोल्हबीमा प्रथम नगर लिग फुटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ। नगर खेलकुद विकास समिति कोल्हबीको आयोजनामा असोज २६ गतेदेखि सुरु हुने प्रतियोगितामा नगरभित्रका ९ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन्। कोल्हबी नगरपालिका–१ स्थित मठवा फिल्डमा दिउँसो २ बजे प्रतियोगिताको उद्घाटन गरिने
बारा मधेस प्रदेश

Gen-Z आन्दोलन बेचेर राजनीति गर्नेहरू हो, त्यो दिन नबिर्स!’ बारा जिल्ला RAT संयोजक आदित्य मेहताको कडा चेतावनी

‘ बारा। बारा जिल्ला RAT संयोजक आदित्य मेहताले Gen-Z आन्दोलनको नाममा संस्था दर्ता गरी नेतृत्व हत्याउन खोज्ने तथा आन्दोलनको भावना र लोकप्रियतालाई व्यक्तिगत एवं राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन खोज्नेहरूप्रति कडा चेतावनी दिएका छन्। मेहताले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस सार्वजनिक गर्दै परिवर्तनका लागि सडकमा उत्रिएका युवाहरूले संघर्ष र बलिदान दिँदा मौन बसेकाहरू अहिले
बारा मधेस प्रदेश

जितनप्रसाद चौधरीको पहलमा कोल्हवीका दुई वडामा विद्युत् समस्या समाधान, नयाँ ट्रान्सफर्मर जडान

कोल्हवी (बारा)। बाराको कोल्हवी नगरपालिका वडा नं. ७ अन्तर्गत धोधर्पा टोल र वडा नं. १ मा करिब तीन सातादेखि अवरुद्ध विद्युत् सेवा नयाँ ट्रान्सफर्मर जडानसँगै पुनः सञ्चालनमा आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हवी नगर समितिका उपसभापति जितनप्रसाद चौधरीको पहलमा दुवै वडामा नयाँ ट्रान्सफर्मर जडान भएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन्। लामो समयसम्म विद्युत् […]
बारा मधेस प्रदेश

रास्वपा बाराको जिल्ला अधिवेशन तत्काल गराउन केन्द्रसमक्ष दबाब, नेतृत्वविहीन हुँदा संगठन प्रभावित

कलैया (बारा)। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला संगठनले विधानअनुसार सदस्यहरूको सहभागिता सुनिश्चित गर्दै यथाशीघ्र जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टीको केन्द्रीय नेतृत्वसमक्ष माग गरेको छ। लामो समयदेखि जिल्ला नेतृत्वको रिक्तता कायम रहँदा संगठनात्मक गतिविधि र आगामी निर्वाचनको तयारी प्रभावित भएको भन्दै स्थानीय नेता तथा कार्यकर्ताहरूले अधिवेशनको नयाँ मिति तत्काल
बारा मधेस प्रदेश

कोल्हवीमा ११ वडाध्यक्षमध्ये अनुप सुवेदीको कडा एक्सन, सडक अतिक्रमण हटाउन ५ दिने अल्टिमेटम

कोल्हवी, बारा । चाडपर्व नजिकिँदै गर्दा सडक तथा सार्वजनिक बाटो अतिक्रमण गरी राखिएका संरचना र निर्माण सामग्री हटाउन कोल्हवी नगरपालिका–८ का वडा अध्यक्ष अनुप सुवेदीले कडा कदम चालेका छन्। वडा कार्यालयले सडक क्षेत्रलाई अवरोधमुक्त, सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित व्यक्ति तथा व्यवसायीलाई ५ दिनभित्र सडक अतिक्रमण हटाउन अल्टिमेटम दिएको छ। कोल्हवी नगरपालिकाका ११ वटा वडामध्ये […]
बारा मधेस प्रदेश

किसानको विद्युत् समस्या लिएर सिंहदरबार पुगे सारजङ्ग थापा

सुरज बिक्रम, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हवी नगर समितिका कोषाध्यक्ष सारजङ्ग थापाले कोल्हवी नगरपालिका–५ रामवन, बोधवन क्षेत्रमा देखिएको विद्युत् समस्या समाधानका लागि आवश्यक ट्रान्सफर्मर उपलब्ध गराउन माग गरेका छन्। सिंहदरबारमा प्रतिनिधिसभा सदस्य प्रभा ढकालसँग भएको भेटघाटका क्रममा थापाले आफ्नो वडा तथा समग्र भूगोलको विकाससँगै स्थानीयवासीले भोग्दै आएका
बारा मधेस प्रदेश

बारामा शिक्षक र पत्रकारको भेषमा बिचौलिया, सम्बन्धित निकायको आँखामा कालोपट्टी

सुरज बिक्रम,बारा । पत्रकारिताको परिचय र सामाजिक पहुँच प्रयोग गर्दै विवाद मिलाउने नाममा आर्थिक लेनदेनमा संलग्न भएको आरोप नेपाल पत्रकार महासंघ बाराका केही पदाधिकारी तथा पत्रकारमाथि लागेको छ। विवाद समाधानका क्रममा ठूलो रकम लेनदेन भएको दाबी सार्वजनिक भएपछि महासंघका पदाधिकारीको भूमिकामाथि प्रश्न उठेको हो। यातायात व्यवस्था कार्यालय बाराका तत्कालीन प्रमुख चिन्तन आचार्य र अरुण
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });