Dubai-based carrier flydubai on Tuesday announced the launch of a new daily service to Nepal’s Bhairahawa Airport, also known as Gautam Buddha International Airport (BWA), from November 10.This is the carrier’s second destination in the Himalayan Kingdom. The daily service to Bhairahawa
उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका निम्ति उनी मंगलबार साँझ अस्पतालमा भर्ना भएका हुन्। उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार उनको शल्यक्रिया बुधबार गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए । उपराष्ट्रपति यादवको शल्यक्रिया
सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा १० वटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ। ती उद्योगबाट ३ सय ४४ करोड लगानी र तीन हजार पाँच सय २३ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएका उद्योग भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। वर्तमान सरकार गठन भएको एक सय दिनका अवधिमा थप दुई […]
जुअवामा समृद्ध नेपाल क्लब कोल्हवी ३ जुअवाको आयोजनामा संचालन हुने प्रथम समृद्ध कप खुल्ला नकाउट फुटबल प्रतियोगिता २०८१ को बिस्तृत जानकारीको लागी सोमबार पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष नागमनी चौधरीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी कोल्हबी न पा कि उपमेयर लक्ष्मी कुमारी चौधरी ,विशिष्ट अतिथिहरुमा
खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानी अभाव नहुने स्पष्ट पारेका छन्। गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताए। मन्त्री यादवले ‘ओभरहेड ट्याङ्की’बाट कथम्कदाचित पानीको अपुग हुने अवस्थालाई दृष्टिगत
कोल्हवी नगरका आर्यन चौधरी द्वारा मलेसियाबाट संचालित , मलेसियाबाटै प्रकाशन प्रसारण हुँदै आएको , बिशेष गरि विदेश मलेसियामा कार्यरत नेपाली हरुको आवाज “मलाया खबर” मिडिया अन्ततः संचालन भएको १० बर्ष पुगेको छ । उनी यस मिडिया संग आफैं पनि आवद्ध भएर मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत रहेका नेपाली श्रमिकका निम्ति आवाज उठाउने , कलम चलाउने गरेको […]
गत निर्वाचनमा बारा क्षेत्र नं १ मा नेकपा एमालेका नेता अच्युत मैनालीले करिब ९ हजार भोट अन्तरले जते र उनका प्रतिद्वन्द्वी पुर्व मन्त्री उमाकान्त चौधरीले हारे । चुनावमा हार खाएपनि उनले जनता प्रतिको आफ्नो उत्तरदायित्वमा हार खाएनन् । उनी यति बेला आफ्ना क्षेत्रका जनता संग भेट्देै समस्या दुख पिडा बुझ्देै हिडेका छन् उनले अस्ति कोल्हवी […]
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो। हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनलेबताए। गोविन्देले गत असोज १७ गते
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो। हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनलेबताए। गोविन्देले गत असोज १७ गते
विरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो गोली चलेको छ । भारत तर्फबाट चारजना व्याक्तिलाई खेद्दै आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली भूमीमै छिरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाल–भारत सीमामा अवस्थित मितेरी पुलको तलतिरको नेपाली भू-भागमै प्रवेश गरेर एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले बताइन् । कबाड संकलन गर्ने दुई
















