आइतबार बारा जिल्लाको सिम्रौनगढ-टमागढी सडकखण्डमा पिकअप भ्यानले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार, रौतहटको मौलापुर नगरपालिका-८ का ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले कोल्हवी नगरपालिका-१ का साजन चौधरी र प्रिन्स जयसवाललाई नियन्त्रणमा लिई दुर्घटनामा












