Home प्रदेश खबर मधेस प्रदेश Archive by category बारा (Page 19)
अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

मालपोत र नापी सेवा विस्तारका लागि गणेश धिमालद्वारा स्थानीय तहलाई ध्यानाकर्षण

बारा–१ का प्रतिनिधि सभा सदस्य गणेश धिमाल ले बारा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई मालपोत र नापी सेवा कार्यालय स्थापना तथा सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएका छन्। धिमालले निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, बारागढी गाउँपालिका तथा आदर्शकोतवाल
प्रदेश खबर बारा मधेस प्रदेश

पुरानाले आशा मात्रै देखाए, अब लालपुर्जाका लागि सांसद गणेश धिमालप्रति कोल्हबीवासीको भरोसा

मधेश प्रदेश अन्तर्गत पर्ने बारा क्षेत्र नं. १ का विभिन्न स्थानमा अझै पनि लालपुर्जा समस्या समाधान हुन सकेको छैन। विशेषगरी कोल्हबी नगरपालिका का धेरै स्थानीयवासी वर्षौंदेखि जग्गामा बसोबास गर्दै आए पनि स्वामित्व प्रमाणपत्र नपाउँदा अन्योलमा छन्। स्थानीयवासीका अनुसार विगतमा विभिन्न नेताहरूले लालपुर्जा वितरणको आश्वासन दिए पनि व्यवहारमा समस्या समाधान हुन सकेन। चुनावका बेला
प्रदेश खबर बारा मधेस प्रदेश

कलैयाका पूर्व निमित्त प्रमुख यादवविरुद्ध भ्रष्टाचार मुद्दा

कलैयास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको जनाएको छ। आयोगले उनीसँग १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बिगो मागदाबी गरेको छ। अभियोगपत्रअनुसार
प्रदेश खबर बारा मधेस प्रदेश

रास्वपा निजगढ नगर समितिको पार्टी कार्यालय उद्घाटन सम्पन्न, संगठन विस्तारमा जोड

बारा जिल्लाको निजगढ नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर समितिको नयाँ पार्टी कार्यालयको समुद्घाटन गरिएको छ। शुक्रबार, २०८३ साल वैशाख ११ गते सम्पन्न उक्त कार्यक्रमलाई पार्टी संगठन विस्तार तथा स्थानीय स्तरमा गतिविधि सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। उक्त पार्टी कार्यालयको औपचारिक उद्घाटन प्रमुख अतिथि माननीय गणेश धिमालज्यूले गर्नुभएको हो।
अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

सरकारी विज्ञापन नीति विरुद्ध बाराका पत्रकारको आवाज, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बारा — सरकारी विज्ञापन केवल तीनै तहका सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने निर्णयविरुद्ध बाराका पत्रकारहरू आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ, बारा शाखाले उक्त निर्णयलाई विभेदकारी भन्दै कडा आपत्ति जनाएको छ। महासंघका अध्यक्ष रमेश सुबेदीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाउँदै निर्णय तत्काल सच्याउन माग गरेको छ।
प्रदेश खबर बारा मधेस प्रदेश

कोल्हवी विकासका लागि मधेश सरकारसँग समन्वय बढाइँदै

कोल्हवी नगरपालिकाको समग्र विकासलाई गति दिने लक्ष्यसहित मधेश प्रदेश सरकारसँग महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा नगर प्रमुख रामप्रसाद चौधरी, सपही कलेजका अध्यक्ष ढुण्डिराज उप्रेती तथा पूर्व माननीय अच्युत मैनालीको सहभागिता रहेको थियो। छलफलका क्रममा नगरभित्र आवश्यक भौतिक पूर्वाधार निर्माण, शिक्षा क्षेत्रको सुधार, स्वास्थ्य सेवाको विस्तार, खानेपानी व्यवस्थापन, सडक स्तरोन्नति
बारा मधेस प्रदेश

बारामा चट्याङ लागेर एक जनाको मृत्यु

बारा, ०५ वैशाख । बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नं. ५ सोनाभार निवासी जनक चौधरीका छोरा अन्दाजी ३६ वर्षीय लुटावन चौधरी रहेका छन्। घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले चट्याङ लागेर उनको मृत्यु भएको पुष्टि गरेका […]
प्रदेश खबर बारा मधेस प्रदेश

कलैया कारागारको सार्वजनिक जग्गा अतिक्रमण हटाउन सूचनाः रास्वपा बाराद्वारा प्रशासनलाई धन्यवाद

बारा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराले उठाएको विषयको ४८ घन्टा भित्रै कलैया कारागार क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरेको छ। उक्त कार्यप्रति खुशी व्यक्त गर्दै रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारले प्रशासनको तत्परताको प्रशंसा गरेका छन्। उनले सार्वजनिक सरोकारको विषयमा छिटो निर्णय गर्दै कदम चालेकोमा जिल्ला
प्रदेश खबर बारा मधेस प्रदेश

ऐतिहासिक सिमरौनगढ संकटमा: ८०% सम्पदा नष्ट, संरक्षणका लागि सांसद धिमालको सरकारसँग कडा माग

संसदको शून्य समयमा बोल्दै सांसद धिमालले करिब एक हजार वर्ष पुरानो इतिहास बोकेको सिमरौनगढ नेपालको मध्यकालीन इतिहास र सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहर भएको उल्लेख गरे। उनले यस क्षेत्रको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे। उनका अनुसार २०६७ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जथाभावी पोखरी खन्ने कार्यका कारण
बारा मधेस प्रदेश

कोल्हबीमा सहकारी दिवसको उत्सव: सहभागिता र सन्देशले भरिएको कार्यक्रम

बारा जिल्लाको कोल्हबी नगरपालिकामा आज ६९औं सहकारी दिवस उत्साहका साथ मनाइएको छ। विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाइएको उक्त दिवसमा जनप्रतिनिधि, सहकारीकर्मी, संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति देखिएको थियो। कार्यक्रमका क्रममा वक्ताहरूले सहकारीको वर्तमान अवस्था, यसको आवश्यकता र समाजमा पुर्‍याएको योगदानबारे आफ्ना धारणा राखे। सहकारीमार्फत नागरिकको
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });