Home Archive by category प्रदेश खबर (Page 22)
प्रदेश खबर बारा मधेस प्रदेश

बाराका क्याम्पस प्रमुख हत्या प्रकरण : मुख्य अभियुक्त ५ महिनापछि पक्राउ परेका छ्न

गत जेठ ३२ गते गोली हानी हत्या गरिएका बाराको आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया निवासी रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई घटनाको पाँच महिनापछि बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यस काण्ड देखि फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा रहेका
अर्थ प्रदेश खबर मधेस प्रदेश

बाराको कोल्हवि – ५ बाट १७० किलो गाँजासहित दुई जना पक्राउ

प्रहरीले बाराको कोल्हबीबाट एक सय ७० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्। कोल्हबी नगरपालिका ५ सोनाभार टोलस्थित दिनदयाल चौधरीबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो। गाँजासंगै प्रहरीले दिनदयालकी पत्नी ५२ वर्षीय मनमती चौधरी र सोनाभार टोलका ५० वर्षीय रमोद चौधरीलाई नियन्त्रणमा लिएको छ। गाँजा […]
प्रदेश खबर प्रविधी

हेटौडा पथलैया सडक खण्डमा आज बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । चुरियामाई मन्दिर नजिक बस दुर्घटना

हेटौडा पथलैया सडक खण्डमा आज बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । चुरियामाई मन्दिर नजिक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाउपरिक्षक स्यामु अर्यालले बताए । बिरगंजबाट पोखराको लागी जादै गरेको यात्रु बाहक ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा […]
अर्थ बारा मधेस प्रदेश

कमिसन को चक्कर छोडौं , बिरामी को अवस्था र आर्थिक अवस्था हेरी ambulance ले लैजाऔं , सोही अनुसार रिफर गरौं ।*

कमिसन को चक्कर छोडौं , बिरामी को अवस्था र आर्थिक अवस्था हेरी ambulance ले लैजाऔं , सोही अनुसार रिफर गरौं ।*कोल्हबी नगरपालिकामा विभिन्न संघसंस्था र Hospital ले संचालन गरेका Ambulance ले बिरामी को आर्थिक अवस्था नबुझी महङ्गो Private हस्पिटल लाने गरेको र उपचार को पैसा तिर्न न सक्दा बिरामी बन्दक बन्न बाध्य भएका , चर्को […]
प्रदेश खबर बारा मधेस प्रदेश

बाराबाट पाँच जना फरार प्रतिवादी पक्राउ

बाराबाट प्रहरीले पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाइ फरार भएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका प्रहरी इकाइ कार्यालयहरुबाट खटिएका प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बस्दै गरेको […]
अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

बीरगन्जका होटलहरुको वर्गाीकरण तथा लोगो वितरण कार्य सुरु भएको छ्।

बीरगन्जका होटलहरुको अनुगमन गर्दै वर्गीकरण तथा लोगो वितरण कार्य सुरु भएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको समन्वयमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग वीरगन्जले यस्तो काम सुरु गरेको हो । बिभागका वीरगन्जस्थित खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंहको नेतृत्वको टोलीले होटलहरुको अनुगमन गर्ने तथा त्यसलाई वर्गाीकरण गर्न थालेको हो । सो […]
अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

पर्सा–बारा औद्योगिक करिडोरका ७ सिमेन्ट उद्योग बन्द हुदाँ धेरैले रोजगारी गुमाए

ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा तथा बजार साँघुरिदै गएपछि पर्सा–बारा औद्योगिक करिडोरका एक दर्जनमध्ये ७ वटा सिमेन्ट उद्योग बन्द भएका छन् । तीन वर्षयता यहाँका सिमेन्ट उद्योग धमाधम बन्द हुन थालेका हुन् ।हालसम्म कलश, इन्टरनेशनल, रिलायन्स, एडवान्स, आरएमसी, कृष्णा, स्टार सिमेन्ट उद्योग बन्द भइसकेका छन् । विश्वकर्मा, त्रिशक्ति, अम्बे, शुभश्री जगदम्बा र शालिमार सिमेन्ट
प्रदेश खबर बारा मधेस प्रदेश

बाराको निजगढमा एक ११ वर्षीया बालिकाको बलात्कार भएको छ

बाराको निजगढमा एक ११ वर्षीया बालिकाको बलात्कार भएको छ । निजगढ नगरपालिका १३ पानीसरामा आइतबार राती बालिकाको बलात्कार भएको हो । सामान किनिदिने प्रलोभन देखाएर एक व्यक्तिले जंगलमा लगि बालिकाको बलात्कार गरेको प्रहरीको भनाई छ । बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बालिकाको बलात्कार भएको पुष्टि गरेका छन् । बलात्कृत बालिकालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको […]
खेल प्रदेश खबर प्रविधी मधेस प्रदेश

नेपाली यू-१९ क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई एनपीएल टिम जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रूपमा सार्वजनिक गरेको छ ।

नेपाली यू-१९ क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई एनपीएल टिम जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रूपमा सार्वजनिक गरेको छ । सोमबार जनकपुरमा भएको जर्सी अनावरण कार्यक्रममार्फत पुजालाई ‘फेस अफ द बोल्ट्स’को रूपमा चिनाइएको हो । सोही क्रममा उनलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै महतोले आफूलाई फेस अफ द बोल्टस […]
मधेस प्रदेश

पूर्व–पश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका–९ अस्पताल मार्गमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल बुधबारदेखि सञ्चालनमा आएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका–९ अस्पताल मार्गमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल बुधबारदेखि सञ्चालनमा आएको छ । औपचारिक उद्घाटनको तीन दिनअघि शिविर सञ्चालन गरेर ५ सय ५४ बिरामीको शल्यक्रिया गरिएको थियो । शिविरमा ४ हजार ३५ जनाले सेवा लिएका थिए । त्यसपछि अस्पताल विधिवत् सञ्चालनमा ल्याइएको हो । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले उद्घाटन गर्दै […]
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });