Home Archive by category प्रदेश खबर (Page 26)
प्रविधी बारा मधेस प्रदेश

बकैया खोलाबाट बालुवा लोड गरेका दुईवटा ट्याक्टर सहित मानिस पक्राउ

बाराको बकैया खोलाबाट बन गस्ती टोलीले बालुवा लोड गरिरहेका दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । तामागढी सब डिभिजन बन कार्यालयलयबाट जमदार सोनालाल कुर्मिको कमाण्डमा खटिएको बन गस्ति टोलीले दुईवटा ट्याक्टर सहित तिनका चालकहरुलाई पक्राउ गरेको डिभिजन बन कार्यालय बाराले जनाएको छ । बिशेष सुचनाको आधारमा
बारा मधेस प्रदेश

साना किसान कृषि सहकारी मनहर्वाको २२औं साधारणसभा सम्पन्न

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको २२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार कलैया उपमहानगरपालिका वडा नं.२ स्थीत अमर मावि दोहरीमा सम्पन्न सभाले नयनकला खड्को अध्यक्षतामा १३ सदस्य संचालक समिति निर्वाचित गरेको छ । यस्तै उपाध्यक्षमा श्यामता कुमारी र सदस्यहरुमा विनिता गौतम् ,शुभद्रा देवी […]
बारा मधेस प्रदेश

विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाईको मेला आजदेखि सुरु

विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाईको मेला आजदेखि सुरु हुदैछ। शोभायात्राको रुट र समय हेर्नुभयो कि नाई? हेर्नुहोस् रुट गढिमाई मन्दिर देखि बरियारपुर गाउँ हुदै बरियारपुर इनर्वा चौक, तेलकुवा चौक नहर हुदै बसतपुर नहर चौक- मटिअर्वा नहर चौक देखी सितलपुर- बिशमरपुर, कलैया भरत चौक देखी गुप्ता पेट्रोल पम्प देखी अंसारी पेट्रोल पम्प, अदालत रोड रामपुर-बिजुलपुर देखी गंजभवानीपुर दहियार […]
Uncategorized

नेपाल दलित संघको केन्द्रीय सदस्यमा बारा बाट उमेश सुनार मनोनयन

नेपाल दलित संघ केन्द्रीय तदर्थ कार्यसमितिमा २४० सदस्यहरूको मनोनयन सगैं बारा बाट उमेश सुनार मनोनय भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकबहादुर विश्वकर्माको अध्यक्षतामा गठित नेपाल दलित संघ केन्द्रीय तदर्थ कार्यसमितिको मनोनयन गरेका थिए।
अर्थ मधेस प्रदेश

मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने

मधेस प्रदेश सरकारले यही असोज ११ र १२ गतेकोे बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही एक लाखका दरले राहत दिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त राहत दिनेबारे आज घोषणा गरेका हुन् । मुख्यमन्त्री सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावित प्रदेशवासीलाई राहत उपलब्ध गराउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला […]
अर्थ बारा मधेस प्रदेश

चाड बाडको मौका छोपी कोल्हवी बजारमा अखाद्य बस्तु विक्रि वितरण

हिजो कोल्हबी बजार मा सहायक सिडियो को उपस्थिती मा जिल्ला बाट आएको टोलि ले विभिन्न पसल छापा मारेको छ । छापा मार्दा  अखाद्य र म्याद गुज्रिएको बस्तु फेला परेको थियो । अखाद्य बस्तु बेचेको भन्दै केही पसललाई जरिवाना गरिएको छ । अनुगमन टोलि लाई उधोग वाणिज्य संघ कोल्हबी का अध्यक्ष सहित केही ब्यापारी ले बिना […]
अर्थ बारा मधेस प्रदेश

बाराका उपराष्ट्रपति यादवले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बाढी, पहिरो तथा डुबानबाट पीडितका लागि एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।उपराष्ट्रपति यादवले प्राकृतिक विपद्का कारण मुलुकमा ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले विपद्का कारण अकालमै ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतको शीघ्र
मधेस प्रदेश

दुर्ब्यसन त्यागौ, सेवा मुखी बनौ,”

“दुर्ब्यसन त्यागौ, सेवा मुखी बनौ,” भन्ने मुल नाराका साथ श्री कृष्ण प्रणामी युवा परिषद नेपाल मधेश प्रदेश र जिल्ला कार्य समिती बाराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बिरगंज पर्साको प्राविधिक सहयोगमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वार्ड न -१२ फत्तेपुर श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको प्राङ्गणमा बृहद रक्तदान कार्यक्रम यहि मिति २०८१/०६/१९ गते शनिबार
बारा मधेस प्रदेश

बाराको गतिविधि औपचारीक रुपमा सुरु, साथ दिन सञ्चालक बिक्रमको आग्रह

बाराको गतिविधि आज बाट आफ्नै website बाट सञ्चालनमा आएको छ। आज औपचारीक रुपमा सुरु भएको बाराको गतिविधि लामो समय समाजिक सञ्जाल फेसबुक ग्रुपमा सिमित थियो । आज बाट सुरु भएको गतिविधिलाई साथ सल्लाह सुझाव दिन सञ्चालक सुरज बिक्रमले आम पाठक बर्गमा आग्रह गरेका छन्। सञ्चालक बिक्रमले आफुले सक्दो पत्रकारिताको धर्म निभाउने बताएका छन्।