Home Archive by category प्रदेश खबर (Page 28)
Uncategorized

पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेली कमाउ धन्दामा मात्रै

बीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकामा अहिले मेयर सिंघासन साह तेली छन् । ०७९ सालको बैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणामाबाट बहुदरमाइको मेयरमा तेली निर्वाचित भए । करिब २७÷२८ महिनादेखि उनी मेयरको पदमा जिम्मेवारीमा छन् । सिंघासन साह तेली मेयर पदको जिम्मेवारी सम्हाँलिसकेपछि उनले आफ्नो जिम्मेवारी कतिको उत्तरदायी बनाएका छन् । त्यो काम कारबाहीको बारेमा पुर्वमेयर […]
प्रदेश खबर मधेस प्रदेश

महामारीको घडीमा पराजित तर जिम्मेवार: निजगढ र कोल्हवीका दुई युवाको उदाहरणीय सेवा

लगातारको वर्षा पछि देशले यत्रो महामारी भोग्यो, जनताको काम गर्छु भनेर पदमा पुगेका हरु उदासीन गैरजिम्मेवार देखिए तर कोल्हवी नगरपालिका र निजगढ नगरपालिकामा गत स्थानीय चुनावमा पराजित दुई युवा भने आफुले सकेको जिम्मेवारी पूरा गर्न लागे। निजगढ नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा पराजित रविराज दंगालले निजगढ ८ खयरघारी घर भई मकवानपुर को सिस्नेरीमा […]
प्रदेश खबर मधेस प्रदेश

बारा जिल्लामा साइकल यात्रीको मृत्यु

आइतबार बारा जिल्लाको सिम्रौनगढ-टमागढी सडकखण्डमा पिकअप भ्यानले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार, रौतहटको मौलापुर नगरपालिका-८ का ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले कोल्हवी नगरपालिका-१ का साजन चौधरी र प्रिन्स जयसवाललाई नियन्त्रणमा लिई दुर्घटनामा संलग्न सवारीसाधन जफत गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });