रास्वपाको अधिवेशनमा उत्साहभन्दा बढी विवाद : जिल्लादेखि केन्द्रसम्म नेतृत्व चयनमा तनाव, स्थगन र विरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला पार्टी गठनपछि पहिलोपटक संगठन निर्माणको सबैभन्दा ठूलो अभ्यासमा जुटेको छ । वडा तहदेखि केन्द्रसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारीसहित रास्वपाले देशभर अधिवेशन सञ्चालन गरिरहेको भए पनि धेरै जिल्लामा भने उत्साहसँगै विवाद, असन्तुष्टि र
















