कोल्हवी, बारा। बारा जिल्लाको पूर्वी क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित कोल्हवी नगरपालिका विकासका लागि आवश्यक अधिकांश आधार हुँदाहुँदै पनि अपेक्षित गति लिन नसकेको विषय स्थानीय तहमा फेरि बहसको केन्द्र बनेको छ। पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, उर्वर कृषि भूमि, बढ्दो व्यापारिक
सुरज बिक्रम, बारा बाराको निजगढ नगरपालिका–१ सिगौलस्थित गोरु बजार क्षेत्रमा दुई स्थानीयबीच भएको भनाभनले उग्र रूप लिँदा दाउ प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। घटनामा संलग्न आरोपितलाई प्रहरीले तत्काल पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ११:५० बजेको समयमा स्थानीय ५० वर्षीय धनबहादुर घिमिरे र ४० वर्षीय मानबहादुर योन्जनबीच सामान्य […]
बारा, असार २०। बाराको कलैया उपमहानगरपालिका–२१ मा १३ वर्षीया एक किशोरीले कथित रूपमा सार्वजनिक दुर्व्यवहार, कुटपिट र सामाजिक अपमानको मानसिक पीडा सहन नसकी आत्महत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि पीडित परिवारले न्यायको माग गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराएको छ भने प्रहरीले एक किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार असार […]
कोल्हवी (बारा), असार २०। कोल्हवी नगरपालिकाले डेंगु तथा मलेरिया नियन्त्रणका लागि बजार क्षेत्रमा खोजपडताल, लार्भा नष्ट तथा औषधि छर्ने अभियान सुरु गरेको छ। स्वास्थ्य सुरक्षाका हिसाबले अभियानलाई सकारात्मक रूपमा हेरिए पनि कार्यक्रम नगरपालिकाभित्रका सबै वडामा समान रूपमा विस्तार नगरिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। कोल्हवी नगरपालिकाका ल्याब शाखा प्रमुख राम सेवक साहका
काठमाडौं। नेपालका आदिवासी जनजाति समुदायका लागि वन केवल प्राकृतिक स्रोत होइन, पुस्तौंदेखि जोडिएको जीवनशैली, संस्कृति, परम्परा, धर्म र पहिचानको आधार हो। दाउरा, घाँस, जडीबुटी, कन्दमूल, जंगली फलफूलदेखि गैरकाष्ठ वन पैदावारसम्म उनीहरूको दैनिक जीवन वनसँग अभिन्न रूपमा गाँसिएको छ। यही सम्बन्धले नेपाललाई सामुदायिक वन संरक्षणको विश्वमै उदाहरणीय मुलुकका रूपमा स्थापित गर्न महत्वपूर्ण
कोल्हवी, बारा। कोल्हवी नगरपालिकाको सामुदायिक शिक्षा प्रणाली राजनीतिक प्रभाव, असन्तुलित शिक्षक व्यवस्थापन र घट्दो विद्यार्थी संख्याको दोहोरो मारमा परेको देखिएको छ। नगरपालिकाभित्रका विभिन्न विद्यालयमा गरिएको स्थलगत अनुगमनले विद्यार्थीको वास्तविक उपस्थितिभन्दा शिक्षक संख्या धेरै रहेका विद्यालयहरू बढ्दै गएको र शिक्षा सुधारका प्रयास राजनीतिक हस्तक्षेपका कारण प्रभावकारी रूपमा
६ शिक्षक, कक्षामा मुट्ठीभर विद्यार्थी : कुमरगढीको विद्यालयले उठायो शिक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
कोल्हवी, बारा। बाराको कोल्हवी नगरपालिका–६ कुमरगढीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा गरिएको स्थलगत अनुगमनले सरकारी विद्यालयको अवस्था, शिक्षक व्यवस्थापन तथा सार्वजनिक शिक्षामा भइरहेको राज्यको लगानीको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हवी नगर कमिटीका सभापति थानेश्वर पहाडी, उपसभापति जितन चौधरी लगायतको टोलीले
कलैया (बारा)। बारामा क्रियाशील युवा संस्था GENZ & Youth of Bara ले कलैयास्थित यातायात व्यवस्था कार्यालयमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, प्रविधिमैत्री तथा सेवाग्राहीमुखी बनाउन माग गर्दै कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। संस्थाले दैनिक रूपमा सवारी चालक अनुमति पत्र, सवारी दर्ता, नवीकरण, नामसारीलगायतका सेवाका लागि कार्यालय पुग्ने सेवाग्राहीहरूले विभिन्न
काठमाडौं । मधेश प्रदेश सरकारको प्रशासनिक संरचनामा ठूलो परिवर्तनको प्रस्ताव अघि आएको छ। मन्त्रालयको संख्या घटाएर सरकारलाई सानो, चुस्त र परिणाममुखी बनाउने उद्देश्यसहित गठित उच्चस्तरीय अध्ययन तथा सिफारिस समितिले प्रदेशमा ९ वटा मन्त्रालय मात्र कायम गर्न सुझाव दिएको हो। समितिले मन्त्रालयहरूबीच देखिएको कार्यगत दोहोरोपन हटाउँदै प्रशासनिक खर्च घटाउने, निर्णय प्रक्रियालाई छिटो
कोल्हवी, बारा। कोल्हवी नगरपालिका–४ स्थित श्री सिरसागढी नेपाल आधारभूत विद्यालयको स्थलगत अनुगमनपछि सामुदायिक शिक्षाको वास्तविक अवस्था फेरि एकपटक सार्वजनिक भएको छ। जीर्ण भवन, घट्दो विद्यार्थी संख्या, एउटै कक्षाकोठामा दुई कक्षाको पठनपाठन, हाजिरी र वास्तविक उपस्थितिबीच देखिएको फरक तथा शिक्षा व्यवस्थापनका कमजोरीले कोल्हवी नगरपालिकाको शिक्षा शाखामाथि गम्भीर प्रश्न खडा गरेको छ।


















