Home प्रदेश खबर मधेस प्रदेश Archive by category बारा (Page 15)
बारा

आरोपहरू प्रमाणित भए कानुनी कारबाही भोग्न तयार छु” — परोपकार कृषि सहकारीका प्रवन्धक अशोक कुमार सिंह

सुरज बिक्रम , बारा कोल्हवी । परोपकार कृषि सहकारी संस्थामाथि आर्थिक हिनामिना, रकम अपचलन, मिटर ब्याज तथा अवैध आर्थिक गतिविधिसम्बन्धी विभिन्न आरोप सार्वजनिक भइरहेका बेला सहकारीका प्रवन्धक अशोक कुमार सिंहले ती आरोपहरू अस्वीकार गर्दै निष्पक्ष छानबिनका लागि आफू तयार रहेको बताएका छन् । सहकारीबारे
Uncategorized बारा

कोल्हबीमा वन मासेर सडक, कमिशनमा नगरपालिका र वन कार्यालय

बाराको कोल्हबी नगरपालिका वडा नम्बर ८ नयाँबस्ती क्षेत्रमा वन तथा एलानी जग्गाभित्र सडक स्तरोन्नतिको नाममा भइरहेको निर्माण कार्यले अहिले स्थानीय तह, वन कार्यालय र राजनीतिक नेतृत्वमाथि गम्भीर प्रश्न खडा गरेको छ। स्थानीयवासीले “जनताको आवश्यकता भन्दा कमिशनमुखी योजना” भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। स्थानीय स्रोतका अनुसार सुरुमा करिब २ करोड रुपैयाँ बराबरको सडक योजना प्रस्ताव
बारा

परोपकार कृषि सहकारीमाथि हिनामिना र मिटर ब्याजको आरोप, पीडितहरू बेघर भएको दाबी

सुरज विक्रम , कोल्हबी । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ५ बोधवनमा दर्ता भई वडा नम्बर ८ स्थित बेलवा बजारबाट सञ्चालन हुँदै आएको परोपकार कृषि सहकारी संस्था लिमिटेड माथि आर्थिक हिनामिना, अपचलन तथा मिटर ब्याजसँग सम्बन्धित गम्भीर आरोप सार्वजनिक भएका छन्। स्थानीय स्रोतका अनुसार सहकारीका प्रवन्धक अशोक कुमार सिंह सहकारीकै हिसाब हिनामिना तथा रकम अपचलन […]
प्रदेश खबर बारा मधेस प्रदेश

रास्वपा बारामा संगठनात्मक गतिविधि स्थगित, विस्तारित बैठकमार्फत समाधान खोजिने

सुरज विक्रम ,कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला संगठन निर्माण विशेष समितिले जिल्लाभर सञ्चालन भइरहेका पार्टीका सम्पूर्ण संगठनात्मक गतिविधि अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। समितिको २०८३ साल जेठ १ गते बसेको बैठकले सदस्यता वितरण बाहेकका वडा, पालिका तथा निर्वाचन क्षेत्रस्तरीय सबै संगठनात्मक कार्यक्रम अर्को निर्णय नभएसम्म रोक्ने निर्णय सार्वजनिक
बारा मधेस प्रदेश

कोल्हवीमा बजार विस्तार तथा उद्योग प्रवर्द्धनबारे अन्तरक्रिया, स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने जोड

सुरज विक्रम , बारा कोल्हवी , “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नारासहित कोल्हवी नगरपालिकामा बजार विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय, कलैयाको आयोजनामा भएको कार्यक्रममा स्थानीय उद्योग, व्यापार तथा उद्यमशीलताको विकासका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रमको सभापतित्व घरेलु तथा साना उद्योग कार्यालय
बारा मधेस प्रदेश

महागढीमाई–२ का वडा अध्यक्ष बिश्वनाथ कुश्वाहामाथि रास्वपा अधिवेशन प्रभावित पार्न खोजेको आरोप

सुरज विक्रम ,बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको आसन्न जिल्ला अधिवेशन नजिकिँदै जाँदा जिल्लाको राजनीतिक माहोल दिनप्रतिदिन तातिँदै गएको छ । यसैबीच नेकपा एमालेबाट निर्वाचित महागढीमाई नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिश्वनाथ प्रसाद कुश्वाहा नै रातिको समयमा रास्वपाको सदस्यता वितरण तथा संगठन विस्तारमा सक्रिय रहेको भन्दै विभिन्न राजनीतिक वृत्तमा तीव्र बहस सुरु
बारा

सिंचाइसँगै माछापालन प्रवर्द्धनमा जोड : बकैया खोलाबाट कुलो निर्माण कार्यको मेयर चौधरीद्वारा अनुगमन

बाराको कोल्हबी नगरपालिका वडा नं. ५ र ६ का किसानहरूको वर्षौंदेखिको सिंचाइ समस्यालाई समाधान गर्ने उद्देश्यले सञ्चालन गरिएको बकैया खोलाबाट सिंचाइ कुलो खन्ने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। उक्त निर्माण कार्यको नगरप्रमुख राम प्रसाद चौधरीले स्थलगत रूपमा पुगेर अनुगमन गरेका छन्। नगरप्रमुख चौधरीले निर्माणाधीन कुलो क्षेत्रको निरीक्षण गर्दै कामको प्रगति, गुणस्तर तथा आवश्यक
बारा

वर्षौंदेखिको बजारमा डोजर, व्यवसायी भन्छन्– “हामीमाथि अन्याय भयो”

बाराको तीन नम्बर पुल क्षेत्रमा शुक्रबार बिहान डोजर चलेपछि दशकौँदेखि सञ्चालनमा रहेको स्थानीय बजार एकाएक सुनसान बनेको छ । डिभिजन वन कार्यालय बारा ले पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडा को सहयोगमा उक्त क्षेत्र खाली गराएको हो । वन कार्यालयका प्रमुख सुजित कुमार झा का अनुसार वन क्षेत्र तथा निकुञ्जभित्र अनधिकृत रूपमा बसोबास […]
बारा

“TikTok, राजनीति र अनुगमनहीनताले धराशायी कोल्हबीको सामुदायिक शिक्षा — दयनीय SEE नतिजापछि प्रअ, शिक्षक, व्यवस्थापन समितिदेखि मेयर र शिक्षा शाखासम्म नैतिकताको आधारमा राजीनामाको बहस”

कोल्हबी नगर क्षेत्रका केही सामुदायिक विद्यालयहरूको यस वर्षको SEE नतिजा अत्यन्त कमजोर आएपछि अहिले विद्यालय प्रशासन, शिक्षक–शिक्षिका, व्यवस्थापन समिति मात्रै होइन, स्वयं नगरपालिकाको भूमिका माथिसमेत गम्भीर प्रश्न उठ्न थालेको छ। लगातार खस्कँदो शैक्षिक अवस्था र न्यून उत्तीर्ण प्रतिशतले अभिभावक तथा स्थानीयवासी आक्रोशित बनेका छन्। स्थानीय सरोकारवालाहरूका अनुसार विद्यालयमा
बारा

बाराको कोल्हबीमा सरकारी विद्यालय फिक्का, हिमचुली एकेडेमी चम्कियो — SEE मा १००% नतिजासहित निजी विद्यालयको दबदबा

बारा जिल्लाको कोल्हबी नगरपालिका–४ सपहीस्थित हिमचुली एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत नतिजा ल्याउँदै नगरकै शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश दिएको छ। पछिल्लो समय कोल्हबी क्षेत्रको समग्र शैक्षिक स्तरलाई लिएर विभिन्न टीका–टिप्पणी भइरहेका बेला हिमचुली एकेडेमीले उत्कृष्ट नतिजा निकालेर आफूलाई अब्बल विद्यालयका रूपमा स्थापित गरेको स्थानीयको भनाइ छ।
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });