बारा को कोल्हवी नगरपालिका वडा नं ९ श्रीपुर बजार देखि मुसहर्ना सम्म निर्माण भएको पिच सडक एक हप्ता नपुग्दै उक्किएको छ। संघिष सरकारको १ करोड बजेट बाट निर्माण भएको सडक प्रसाईं निर्माण सेवा कोल्हवी १ ले निर्माण को ठेक्का लिएको थियो। बारा क्षेत्र नं १ का सासंद अच्युत प्रसाद मैनालीको सिफारिसमा आएको
गएराती बारा र रौतहट मा जंगली हात्ती ले गर्यो विध्वंस :२०८१ फागून १७ कोल्हवी नगरपालिका -२ हनुमान गंज र रौतहट को भैसही मा जंगली हात्तीले धेरै क्षती गरेको छ।हनुमानगंज मा केरा बारीमा धेरै क्षती गरेको छ भने रौतहट को भैसही मा कसैको करिव १० कठ्ठा को गहुँखेती क्षती गरेको छ भने कसैको रोप्न ठिक पारेको […]
मिति २०८१/११/१५ बिहीवारका दिन बकैया जेसिजको आयोजनामा तथा बकैया गाउँपालिकाको समन्वयमा बकैया गाउँपालिका-७, भिर्कोटस्थित आधारभूत स्वास्थ्य चौकीमा एकदिने नसर्ने रोग पहिचान शिविर सफलतापूर्वक सम्पन्न भयो। उक्त शिविरबाट १८४ जना सेवाग्राही लाभान्वित भएका छन्, जसमध्ये ६९ जनामा नयाँ मधुमेह रोग पहिचान गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता JCI बकैया २०२५ का अध्यक्ष शौभाग्य दुतराज ले
बाराको दक्षिण सिमावर्ती सुवर्ण गाउँपालिकाको ब्रह्मलुट छत्ताछुल्ल भएको छ। गाउंपालिकामा लक्षित बर्गको योजना ९तालिम कार्यक्रम०मा जनप्रतिनिधिले चालिस प्रतिशात सम्म कमिसन लिई योजना बिक्रीवितरण गरिएको रहस्य बाहिरिएपछि त्यहांको ब्रह्मलुट सार्वजनिक भएको हो। गाउँपालिकाको पालिका स्तरीय र वडा स्तरिय लक्षितबर्गको कार्यक्रम गर्ने संस्थाहरुले ४० प्रतिशातसम्म कमिसन अग्रिम बुझाउने गरेको
हिजो आज नेपालमा नाम मात्रको पत्रकारको संख्या बढ्दो छ। कुनेै पार्टीको चाप्लुसी गरेर टिके पत्रकार बनेर समाजमा आफ्नो स्वार्थसिद्ध समाचार लेख्ने गतिछाडा पत्रकार बढेर हाम्रो समाज धमिलो बनाएको छ। त्यस्ता नाम मात्रको पत्रकारले साझ साझ भट्टीमा बसेर केही टाउँके नेता संग ५००,१००० को बार्गेनिङ गरेर हिजो आज समाज आक्रान्त बनाएका छन्। कुनै एउटा एफएम , […]
नेपाल सरकारले समाजिक संजालको संचालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक पेश गरे पनि बारा जिल्लाको कोल्हबीमा फेसबुक फेक आइडीले चुनौती दिंदै आएको छ । समाजिक सद्भावमा खलल पुग्ने लेखहरु लगातार लेखिरहँदा पनि सम्बन्धित ब्याक्तिले मुद्दा दर्ता न गराउँदा प्रशासन पनि मौन बसेको गुनासो बढ्दै गएको हो । कोल्हबीलाई मात्रै संकेत गर्दै […]
पक्राउ पर्नेमा बाराको कोल्हवी ५ बस्ने ३३ वर्षका जोशी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकोजिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे मकवानपुरका प्रहरी टोलीले पूर्व पश्चिम सडकखण्डमा कोल्हवीबाट नारायणघाटतर्फ जाँदै गरेको सवारी रोकेर जाँच गर्दा ना ५ ख ५१२९ नम्बरको बसमा सवार उनलाई हेटौँडा १५ रातोमाटेबाट
अन्तिम परिक्षाको मुखमा कोल्हवीका शिक्षक हरु पढाउन छोडेर संगठन बनाउदै। हरेक विद्यालयको अन्तिम परिक्षा फाल्गुनको मसान्त वा चैत मा हुने गरेको छ। तर यति बेला कोल्हवी का शिक्षक हरु भने राजनैतिक दलको कार्यक्रममा भाषण गर्न र भातृ संगठनको कमिटी बनाउन व्यस्त छन्। तर परिक्षाको नतिजा हेर्दा कोल्हवी नगरपालिका को निकै दयनीय अवस्था रहेको छ। गत […]
बारा जिल्लाको कोल्हवी नगरपालिकाका शिक्षकहरु आफ्ना मर्यादा बिर्सेर नैतिकहिन बन्दै गएका छन् । जनताका दुःख र समस्या समाजिक संजालमा ब्यक्त गर्दा पत्रकाहरुलाई पुत्रकार जस्ता अपहेलित र मानहानी हुने शब्दले प्रतिकृया दिंदै श्री अनुप दिपनी माध्यमिक बिद्यालय कोल्हबीका शिक्षक कोल्हबी ७ धाधर्पा बस्ने शिक्षक उमेश चौधरीले शिक्षकका निति बिर्सिदै नैतिकहिन बन्न थालेका हुन । नेपाल सरकारको
उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जले नदीजन्य पदार्थ उत्खनन् नर्गन र नगराउन निजगढ र कोल्हवी नगरपालिकालाई अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । अदालतलका न्यायाधिश ऋषिराम निरौलाको इजलाशले नगरपालिकालाई नदीबाट नदीजन्य पदार्थ उत्खनन् नर्गन अन्तरिम आदेश जारी गरेको छ । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको तर्फबाट निवेदक अजय यादवले निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, डिभिजन

















