बारा — कोल्हवी क्षेत्रमा महिलाहरूमा देखिने पाठेघरमुख (सर्भाइकल) तथा स्तन क्यान्सरको समयमै पहिचान र उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लडदान) बारा जिल्ला शाखाको आयोजनामा तामागढी अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन हुन
बारा — कोल्हवी नगरपालिकाको वडा नं. ५ मा सार्वजनिक तथा सरकारी जग्गा संरक्षणका लागि कडा कदम चालिएको छ। वडा कार्यालयले जारी गरेको सूचनाअनुसार सार्वजनिक जग्गामा भइरहेको अतिक्रमण नियन्त्रण गर्न अभियान तीव्र पारिएको हो। वडा प्रमुख नन्द किशोर चौधरीले सार्वजनिक जग्गामा अनधिकृत रूपमा कुनै पनि संरचना निर्माण नगर्न स्पष्ट चेतावनी दिएका छन्। उनले भने, “सार्वजनिक सम्पत्ति […]
बारा — मधेस प्रदेशको महत्त्वपूर्ण मानिएको तामागढी–सिम्रौनगढ राजमार्ग विस्तार अहिले गम्भीर विवादको केन्द्रमा पुगेको छ। सडक विस्तारसँग जोडिएको मुआब्जा र जग्गा व्यवस्थापन प्रक्रियामा “दोहोरो मापदण्ड” अपनाइएको भन्दै स्थानीय स्तरमा तीव्र असन्तुष्टि देखिएको छ। राजमार्ग विस्तारका लागि आफ्नो पुख्र्यौली नम्बरी जग्गा उपलब्ध गराएका किसानहरू वर्षौँदेखि उचित मुआब्जा नपाउँदा आर्थिक
कोल्हवी नगरपालिका–१ क्षेत्रमा सञ्चालित केही लघुवित्त वित्तीय संस्थामा कार्यरत तल्लो तहका कर्मचारी, विशेषगरी महिला कर्मचारीमाथि श्रमशोषण र दुव्र्यवहार भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीय स्रोतका अनुसार कार्यालय समय सकिएको भन्दै साँझ ५ बजे नै हाजिरी गराइने गरिएको छ। तर त्यसपछि पनि कर्मचारीहरूलाई राति ८, ९, १० यहाँसम्म कि ११ बजेसम्म विभिन्न काममा खटाइने गरिएको […]
कोल्हबी — राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) कोल्हबी क्षेत्रमा आन्तरिक विवाद झन् चर्किएको छ। पार्टीका स्थानीय नेता सारजङ्ग थापाले सामाजिक सञ्जाल (फेसबुक) मार्फत प्रेस विज्ञप्ति शैलीमा धारणा सार्वजनिक गर्दै बारा क्षेत्र नं. १ का माननीय गणेश धिमालमाथि गम्भीर आरोप लगाएका छन्। थापाले आफ्नो वक्तव्यमा धिमालको कार्यशैली, निर्णय प्रक्रिया तथा कोल्हबी क्षेत्रका गतिविधिप्रति
बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ५ बलुवाका समाजसेवी रविन्द्र चौधरीले सामाजिक सञ्जालमार्फत मानवीय सम्बन्ध, पद, व्यवहार र समाजप्रतिको जिम्मेवारीबारे गम्भीर सन्देश सार्वजनिक गरेका छन्। पछिल्लो समय सार्वजनिक उनको भनाइले स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म व्यापक चर्चा पाएको छ। चौधरीले मानिस सफलताको शिखरमा पुग्दा साथ दिने साथीभाइ, परिवार र संघर्षका दिनमा साथ दिएका आफ्ना
बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय गणेश धिमालप्रति कोल्हबी नगरपालिका वडा नं. ५ का स्थानीयवासी तथा समर्थक कार्यकर्ताले प्रत्यक्ष अनुगमनको माग गरेका छन्। निर्वाचन सम्पन्न भएर लामो समय बितिसक्दा पनि वडा नं. ५ का नागरिकसँग समन्वय, भेटघाट तथा समस्या बुझ्ने काम प्रभावकारी रूपमा हुन नसकेको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ। कोल्हबी नगरपालिकाभित्र […]
बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय गणेश धिमाल र बारा क्षेत्र नं. ३ का सांसद माननीय अरविन्द शाहले टाङिया बस्तीमा देखिएको वन क्षेत्रसम्बन्धी विवाद र त्यसले सिर्जना गरेको अन्योलबारे स्थलगत रूपमा अवलोकन गर्दै स्थानीयवासीसँग विस्तृत छलफल गर्नुभएको छ। डिभिजन वन कार्यालय (डिएफओ) बारा बाट हालै उठाइएको वन क्षेत्रसम्बन्धी विषयपछि टाङिया बस्तीमा बसोबास गर्ने […]
कोल्हबी । राष्ट्रिय स्वतन्त्र पार्टी (रा स्व पा) कोल्हबी नगर क्षेत्रमा लामो समयदेखि स्पष्ट नेतृत्व नहुँदा संगठन अन्योलमा परेको छ । नगर तहमा आधिकारिक नेतृत्वको टुंगो नलाग्दा पार्टीका स्थानीय कार्यकर्ता तथा समर्थकहरू अन्योलमा परेका छन् । हिजो कोल्हबीमा नगर समिति गठन सम्बन्धी गतिविधि सार्वजनिक भएपछि पार्टीभित्र थप विवाद चर्किएको छ । एक पक्षले नयाँ समिति […]
बारा, वैशाख १३— राष्ट्रिय स्वतन्त्र पार्टी को कोल्हबी नगरपालिका मा नगर तदर्थ समिति गठन गरिएपछि जिल्ला समितिले आधिकारिक पत्रमार्फत कडा चेतावनी जारी गरेको छ। यस घटनाले पार्टीभित्रको नेतृत्व विवाद खुला रूपमा सतहमा आएको देखिएको छ। आज कोल्हबीमा आयोजित कार्यक्रम गणेश धिमाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो कार्यक्रमबाट नगर तदर्थ समिति गठन गर्दै संयोजकमा […]








