Home Archive by category प्रदेश खबर (Page 15)
अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

बाराको कोल्हबी क्षेत्रमा जंगली हात्तीको आतंक, किसानका खेतबारीमा व्यापक क्षति — माननीय गणेश धिमालद्वारा स्थलगत अनुगमन

बाराको कोल्हबी आसपासका जङ्गल क्षेत्र र मानव बस्तीहरूमा पछिल्ला केही दिनदेखि जंगली हात्तीको आक्रमण बढ्दै गएको छ। हात्तीले जङ्गल छेउछाउका बस्ती तथा किसानका खेतबारीमा प्रवेश गरी बालीनालीमा ठूलो क्षति पुर्‍याएको स्थानीयहरूले बताएका छन्। सोही अवस्थाको स्थलगत अवलोकन गर्दै माननीय गणेश धिमालले प्रभावित
अन्तर्राष्ट्रिय अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

रा.स्व.पा. मधेश प्रदेशका सहमहामन्त्री मनीष कुमार साहले दिए संगठन निर्माणबारे कडा निर्देशन

मनीष कुमार साह ले पार्टी संगठन निर्माण प्रक्रियालाई व्यवस्थित, अनुशासित र विधिसम्मत बनाउन स्पष्ट निर्देशन जारी गरेका छन्। उनले गठन हुन लागेको कुनै पनि समितिसम्बन्धी सूचना पार्टीको आधिकारिक लेटरहेडमार्फत सम्बन्धित माथिल्लो समिति वा संगठन विभागबाट मात्रै जारी हुने बताएका छन्। उनका अनुसार व्यक्तिगत रूपमा कुनै पदाधिकारी वा साधारण सदस्यले सामाजिक सञ्जालमार्फत भेला बोलाउने,
अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

मालपोत र नापी सेवा विस्तारका लागि गणेश धिमालद्वारा स्थानीय तहलाई ध्यानाकर्षण

बारा–१ का प्रतिनिधि सभा सदस्य गणेश धिमाल ले बारा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई मालपोत र नापी सेवा कार्यालय स्थापना तथा सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएका छन्। धिमालले निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, बारागढी गाउँपालिका तथा आदर्शकोतवाल गाउँपालिका का प्रमुख तथा उपप्रमुखहरूलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा
प्रदेश खबर बारा मधेस प्रदेश

पुरानाले आशा मात्रै देखाए, अब लालपुर्जाका लागि सांसद गणेश धिमालप्रति कोल्हबीवासीको भरोसा

मधेश प्रदेश अन्तर्गत पर्ने बारा क्षेत्र नं. १ का विभिन्न स्थानमा अझै पनि लालपुर्जा समस्या समाधान हुन सकेको छैन। विशेषगरी कोल्हबी नगरपालिका का धेरै स्थानीयवासी वर्षौंदेखि जग्गामा बसोबास गर्दै आए पनि स्वामित्व प्रमाणपत्र नपाउँदा अन्योलमा छन्। स्थानीयवासीका अनुसार विगतमा विभिन्न नेताहरूले लालपुर्जा वितरणको आश्वासन दिए पनि व्यवहारमा समस्या समाधान हुन सकेन। चुनावका बेला
मधेस प्रदेश

सीता जयन्तीमा जनकपुरधाम उज्यालोमय, जानकी मन्दिरमा १ लाख २५ हजार दीप प्रज्वलन

जनकपुरधामस्थित जानकी मन्दिर मा सीता जयन्तीको अवसरमा आज भव्य रूपमा १ लाख २५ हजार दीप प्रज्वलन गरिएको छ। धार्मिक आस्था र उत्साहका साथ आयोजित दीपोत्सवले मन्दिर परिसर झिलिमिली बनेको थियो। सीता माताप्रति श्रद्धा व्यक्त गर्दै हजारौँ श्रद्धालु, साधुसन्त तथा सर्वसाधारणको सहभागितामा दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ। दीपोत्सवसँगै भजन–कीर्तन, पूजाआजा तथा विभिन्न सांस्कृतिक
प्रदेश खबर मधेस प्रदेश

मिथिलामा जानकी नवमीको भव्य उल्लास, मठ–मन्दिरमा धार्मिक अनुष्ठान र दीपावलीको तयारी

मिथिला क्षेत्रका प्राचीन धार्मिक–सांस्कृतिक धरोहरमा विशेष मानिने जानकी नवमी आज मधेस प्रदेशका महोत्तरीसहित सम्पूर्ण मिथिलाक्षेत्रमा श्रद्धा र उल्लासका साथ मनाइँदैछ। वैशाख शुक्ल नवमीको अवसरमा माता सीताको जन्म भएको विश्वासमा यो पर्वलाई अत्यन्तै महत्वपूर्ण रूपमा लिने गरिन्छ। जानकी नवमी अर्थात् जानकी प्राकट्य दिवसका अवसरमा मिथिलाभरि बिहानैदेखि मठ–मन्दिरहरूमा पूजाआजा, भजन–कीर्तन
प्रदेश खबर मधेस प्रदेश

मधेश प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य, नयाँ अधिवेशन बोलाउने तयारी सुरु

मधेश प्रदेश सभाको छैटौँ अधिवेशन औपचारिक रूपमा अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले अधिवेशन अन्त्य गर्ने घोषणा गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार वैशाख ९ गते बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको जारी छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो। सोही सिफारिसलाई आधार मान्दै नेपालको
अन्तर्राष्ट्रिय प्रदेश खबर मधेस प्रदेश

मधेश प्रदेशको उदाहरण दिँदै इ–रिक्सा चालकको माग : लिखित परीक्षा हटाएर सहज लाइसेन्स व्यवस्था गरियोस्

नेपालगञ्जमा इ–रिक्सा चालकहरूले मधेश प्रदेशको उदाहरण प्रस्तुत गर्दै लिखित परीक्षा हटाएर सहज लाइसेन्स व्यवस्था लागू गर्न माग गरेका छन्। अटोटेम्पो तथा इ–रिक्सा व्यवसायी संघ, बाँकेले पत्रकार सम्मेलन गर्दै अधिकांश चालक निरक्षर रहेकाले लिखित परीक्षा दिन कठिन हुने भन्दै मौखिक परीक्षा वा सरल वैकल्पिक प्रणाली लागू गर्न सरकारसँग आग्रह गरेको हो। चालकहरूले मधेश प्रदेश सरकारले ‘मधेश
प्रदेश खबर बारा मधेस प्रदेश

कलैयाका पूर्व निमित्त प्रमुख यादवविरुद्ध भ्रष्टाचार मुद्दा

कलैयास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको जनाएको छ। आयोगले उनीसँग १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बिगो मागदाबी गरेको छ। अभियोगपत्रअनुसार
प्रदेश खबर मधेस प्रदेश

वीरगन्जमा भन्सार नतिरेका २२ ई–स्कुटर पक्राउ

पर्सा जिल्लाको वीरगन्जस्थित भन्सार क्षेत्रबाट भन्सार नतिरी अवैध रूपमा भित्र्याइएका २२ वटा ई–स्कुटर नियन्त्रणमा लिइएको छ। सीमा सुरक्षामा खटिएको सम्बन्धित निकायले नियमित जाँचका क्रममा ती ई–स्कुटरहरू बिना आवश्यक कागजात तथा भन्सार प्रक्रिया पूरा नगरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा फेला पारेको हो। पक्राउ परेका स्कुटरहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको र