Home Archive by category प्रदेश खबर (Page 3)
प्रदेश खबर बारा मधेस प्रदेश

शिक्षक राजनीतिक कार्यक्रममा गए कारबाही, बारा–मधेशमा पत्रकारितादेखि दलसम्म जोडिएका शिक्षकको छानबिन कहिले?

बारा ।सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइए कारबाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनपछि देशभर शिक्षकको राजनीतिक संलग्नताको विषय चर्चामा आएको छ। मन्त्रालयले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै नियमविपरीत राजनीतिक
बारा मधेस प्रदेश

जता फाइदा, उतै राजनीति?’ दल बदल्नेहरूमाथि सुनवारको कडा सवाल

कोल्हवी, बारा ।‘समृद्ध कोल्हवी, मेरो कोल्हवी — मलाई मेरै कोल्हवीको चिन्ता छ’ भन्दै युवा व्यवसायी तथा समाजसेवी रमेश सुनवारले सामाजिक सञ्जालमार्फत कोल्हवीको वर्तमान अवस्था र भविष्यलाई लिएर आफ्नो चिन्ता तथा आक्रोश सार्वजनिक गरेका छन्। राजनीतिप्रति आफूलाई खासै रुचि नभएको उल्लेख गर्दै सुनवारले पछिल्लो समय भने कोल्हवीको समग्र विकास र भविष्यप्रति गम्भीर चासो बढेको बताएका छन्।
बारा मधेस प्रदेश

भूमि सम्बन्धी फाइलमा ढिलासुस्तीप्रति रास्वपा निजगढको ध्यानाकर्षण, वडा कार्यालयलाई फाइल तत्काल पठाउन आग्रह

निजगढ, बारा । निजगढ नगरपालिकाका विभिन्न वडा कार्यालयबाट भूमि तथा जग्गासम्बन्धी सेवा प्रवाहमा ढिलासुस्ती भएको जनगुनासो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढ नगर समितिले नगरपालिकाको ध्यानाकर्षण गराएको छ। रास्वपा निजगढ नगर सभापति सन्दिप भट्टराई सहितको टोलीले नगरपालिकामा पुगेर भूमि सम्बन्धी सेवामा देखिएको ढिलासुस्ती, रोकिएका फाइल तथा सेवाग्राहीले भोग्नुपरेको
मधेस प्रदेश राष्ट्रिय

रास्वपाको मधेश संगठनमा संकट : अधिवेशन अन्योल, भएका अधिवेशनसमेत खारेज गर्ने तयारी

काठमाडौं, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेशमा संगठन निर्माण र अधिवेशन प्रक्रिया थप अन्योलमा परेको छ। सात जिल्लामा अधिवेशन हुन नसकिरहेको अवस्थामा विधि र प्रक्रिया मिचेर सम्पन्न गरिएका भनिएका केही तल्लो तहका अधिवेशनसमेत खारेज गर्नुपर्ने सुझाव अध्ययन कार्यदलले अघि सार्ने तयारी गरेको छ। मधेश प्रदेशका आठ जिल्लाको सांगठनिक अवस्था, आन्तरिक विवाद […]
बारा मधेस प्रदेश

टागिया बस्तीको ६ बुँदे कागजले रास्वपामाथि उठायो गम्भीर प्रश्न

चुनावअघि लिखित सहमति, अहिले कार्यान्वयन कहाँ? जनताको प्रश्न–‘भोट माग्दा गरेको प्रतिबद्धताको हिसाब खोइ?’ सुरज बिक्रम ,बारा । ‘जनताको राजनीति’, ‘जवाफदेहिता’ र ‘नयाँ राजनीतिक संस्कार’को कुरा गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि टागिया बस्तीमा निर्वाचनअघि गरिएको भनिएको ६ बुँदे सहमति अहिले गम्भीर प्रश्न बनेर उभिएको छ। टागिया बस्तीका स्थानीयसँग निर्वाचनअघि
बारा

कांग्रेसको १५औँ महाधिवेशन : मकवानपुर–१ सहसचिवमा सुनिल राउतको उम्मेदवारी घोषणा

हेटौँडा, मकवानपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा मकवानपुरमा पार्टीको नयाँ नेतृत्व चयनका लागि राजनीतिक गतिविधि तीव्र बनेको छ। यसै क्रममा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ को क्षेत्रीय समितिको सहसचिव पदका लागि युवा नेता सुनिल राउतले उम्मेदवारी घोषणा गरेका छन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेका राउतले पार्टी संगठनलाई समयानुकूल,
बारा

कोल्हवी–५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, शम्भु प्रसाद चौधरीको नेतृत्वमा १३ सदस्यीय समिति गठन

कोल्हवी, बारा । नेपाली कांग्रेस कोल्हवी नगरपालिका–५ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले शम्भु प्रसाद चौधरीको नेतृत्वमा १३ सदस्यीय नयाँ वडा कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट उपसभापतिमा पुरुषतर्फ रामहरी आचार्य र महिलातर्फ नन्दा देवी चौधरी चयन भएका छन्। सचिवमा ब्रम्हनारायण थारु, सह–सचिवमा उमाकान्त चौधरी तथा कोषाध्यक्षमा मिना देवी महतो चयन भएका छन्। त्यसैगरी कार्यसमिति
बारा

महेन्द्र राजमार्गका खाल्डाखुल्डी पुर्न सडक डिभिजनको प्रतिबद्धता, रास्वपा निजगढ सभापति भट्टराईद्वारा ध्यानाकर्षण

निजगढ, बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बढ्दै गएको खाल्डाखुल्डीका कारण सवारीसाधन आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढ नगर सभापति सन्दिप भट्टराईले सडक डिभिजन कार्यालय हेटौंडाको ध्यानाकर्षण गराएका छन्। भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार राजमार्गको बिग्रिएको सडक अवस्थाबारे एक
Uncategorized बारा

मां अजिमा हार्डवेयरको उद्घाटन सम्पन्न, रास्वपा कोल्हवी नगर समितिको उत्साहपूर्ण सहभागिता

सुरज बिक्रम,कोल्हवी, बारा । बाराको कोल्हवीमा अशोक महर्जनद्वारा सञ्चालनमा ल्याइएको ‘मां अजिमा हार्डवेयर’को उद्घाटन समारोह भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ। नयाँ व्यवसायको सुरुवातसँगै स्थानीय क्षेत्रमा हार्डवेयर सामग्रीको सहज उपलब्धता तथा व्यापारिक गतिविधिमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ। २०८३ असोज ५ गते आयोजित उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
बारा मधेस प्रदेश

सिमराको होटलमा चक्कु प्रहार, ३५ वर्षीय शेरबहादुर खड्काको हत्या

सामान्य विवादले लियो उग्र रूप, होटलको भान्साको चक्कु प्रहारपछि उपचारका क्रममा मृत्यु बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित मेनरोडमा रहेको एक होटलमा भएको विवादले उग्र रूप लिएपछि चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। शनिबार साँझ भएको घटनामा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको ज्यान गएको हो। प्रहरीका अनुसार शनिबार साँझ करिब ५ बजेको समयमा सिमरास्थित […]
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });