Home प्रदेश खबर Archive by category मधेस प्रदेश (Page 16)
अर्थ प्रदेश खबर मधेस प्रदेश

एकै राति ७ घरमा चोरी, करैयामाई गाउँपालिका ठुलो लौतन टोल त्रसित

बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं. ४ स्थित ठुलो लौतन टोलमा एकै राति ७ जनाको घरमा चोरी भएको घटना सार्वजनिक भएपछि स्थानीयवासी त्रसित बनेका छन्। प्राप्त जानकारीअनुसार मुनिलाल साह, जगरनाथ साह, देबिर चौधरी, राजेश चौधरी, बुधन हजार, सिताई हजरा लगायतका घरहरूमा चोरी भएको हो। चोर समूहले नगद,
प्रदेश खबर मधेस प्रदेश

मधेस प्रदेश प्रहरीमा विवाद चर्कियो : निलम्बन रोकियो, तस्करी सेटिङदेखि शक्ति संघर्षसम्म छानबिन

मधेस प्रदेश प्रहरी संगठनभित्र आर्थिक लेनदेन, तस्करी सेटिङ तथा आन्तरिक शक्ति संघर्षसँग सम्बन्धित विवाद थप पेचिलो बनेको छ। पछिल्ला घटनाक्रमले संगठनभित्रको तनाव सार्वजनिक रूपमा सतहमा आएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागर शमशेर राणामाथि गरिएको निलम्बन सिफारिसलाई प्रहरी प्रधान कार्यालयले तत्काल कार्यान्वयन नगरेको स्रोतको दाबी छ। प्रारम्भिक
प्रदेश खबर बारा मधेस प्रदेश

कोल्हवी विकासका लागि मधेश सरकारसँग समन्वय बढाइँदै

कोल्हवी नगरपालिकाको समग्र विकासलाई गति दिने लक्ष्यसहित मधेश प्रदेश सरकारसँग महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा नगर प्रमुख रामप्रसाद चौधरी, सपही कलेजका अध्यक्ष ढुण्डिराज उप्रेती तथा पूर्व माननीय अच्युत मैनालीको सहभागिता रहेको थियो। छलफलका क्रममा नगरभित्र आवश्यक भौतिक पूर्वाधार निर्माण, शिक्षा क्षेत्रको सुधार, स्वास्थ्य सेवाको विस्तार, खानेपानी व्यवस्थापन, सडक स्तरोन्नति
अन्तर्राष्ट्रिय अर्थ मधेस प्रदेश

सीमा व्यवस्थापन र भन्सार नीतिबारे मधेशमा कडा आपत्ति

मधेश प्रदेश । सीमावर्ती क्षेत्रमा देखिएको भन्सार कडाइप्रति मधेश प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष तथा तपेश्वर यादव ले कडा आपत्ति जनाएका छन्। उहाँले नेपाल–भारत सीमामा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीले रु. १०० भन्दा बढीको सामान ल्याउँदा रोक लगाउने तथा भन्सार अनिवार्य गराउने अभ्यासले स्थानीय नागरिकको दैनिक जीवन प्रभावित भएको बताउनुभयो। यादवका अनुसार
बारा मधेस प्रदेश

बारामा चट्याङ लागेर एक जनाको मृत्यु

बारा, ०५ वैशाख । बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नं. ५ सोनाभार निवासी जनक चौधरीका छोरा अन्दाजी ३६ वर्षीय लुटावन चौधरी रहेका छन्। घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले चट्याङ लागेर उनको मृत्यु भएको पुष्टि गरेका […]
मधेस प्रदेश राष्ट्रिय

वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन 

२०८२ चैत्र ३०, सोमबार । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको रौतहट–सर्लाही जोड्ने बडहर्वा घाटको महत्वपूर्ण बागमती नदी पुल निर्माण परियोजनाले अब नयाँ गति लिने संकेत देखिएको छ । आज सर्लाही ४ का सांसद अमरेश कुमार सिंहले उक्त पुलको स्थलगत अवलोकन गर्दै निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ । […]
प्रदेश खबर बारा मधेस प्रदेश

कलैया कारागारको सार्वजनिक जग्गा अतिक्रमण हटाउन सूचनाः रास्वपा बाराद्वारा प्रशासनलाई धन्यवाद

बारा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराले उठाएको विषयको ४८ घन्टा भित्रै कलैया कारागार क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरेको छ। उक्त कार्यप्रति खुशी व्यक्त गर्दै रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारले प्रशासनको तत्परताको प्रशंसा गरेका छन्। उनले सार्वजनिक सरोकारको विषयमा छिटो निर्णय गर्दै कदम चालेकोमा जिल्ला
प्रदेश खबर बारा मधेस प्रदेश

ऐतिहासिक सिमरौनगढ संकटमा: ८०% सम्पदा नष्ट, संरक्षणका लागि सांसद धिमालको सरकारसँग कडा माग

संसदको शून्य समयमा बोल्दै सांसद धिमालले करिब एक हजार वर्ष पुरानो इतिहास बोकेको सिमरौनगढ नेपालको मध्यकालीन इतिहास र सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहर भएको उल्लेख गरे। उनले यस क्षेत्रको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे। उनका अनुसार २०६७ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जथाभावी पोखरी खन्ने कार्यका कारण
बारा मधेस प्रदेश

कोल्हबीमा सहकारी दिवसको उत्सव: सहभागिता र सन्देशले भरिएको कार्यक्रम

बारा जिल्लाको कोल्हबी नगरपालिकामा आज ६९औं सहकारी दिवस उत्साहका साथ मनाइएको छ। विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाइएको उक्त दिवसमा जनप्रतिनिधि, सहकारीकर्मी, संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति देखिएको थियो। कार्यक्रमका क्रममा वक्ताहरूले सहकारीको वर्तमान अवस्था, यसको आवश्यकता र समाजमा पुर्‍याएको योगदानबारे आफ्ना धारणा राखे। सहकारीमार्फत नागरिकको
बारा

कोल्हबीमा सहकारी दिवसमा मल संकटबारे मेयर चौधरीको चिन्ता

बारा, कोल्हबी — कोल्हबी नगरपालिकामा ६९औँ सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख रामप्रसाद चौधरीले कृषिमा देखिएको मल अभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै मेयर चौधरीले हाल मलको समस्या निकै जटिल बन्दै गएको उल्लेख गर्दै कृषकहरू ठूलो समस्यामा परेको बताए। उनले भने, “अहिले मलको विषय निकै गम्भीर अवस्थामा पुगेको छ। किसानले समयमा आवश्यक मल […]