मिलन राष्टिय दैनिक , बारा, असोज १२ । महागढीमाई नगरपालिका–२ का स्थानीय मुकेश कुशवाहाको पछिल्लो सामाजिक सञ्जाल गतिविधिले स्थानीय तहको विकास निर्माण, सामाजिक सद्भाव तथा राजनीतिक वातावरणलाई लिएर फेरि चर्चा चुलिएको छ। स्थानीयका अनुसार कुशवाहा विगतदेखि नै नगरपालिकाका विभिन्न विकास निर्माण तथा सामाजिक
कोल्हवी, बारा ।बारा जिल्लाको कोल्हवी नगरपालिका–५ स्थित माछा गाउँ बोधवनमा पर्यटन प्रवर्द्धन तथा स्थानीय मौलिक खानपानको प्रचार–प्रसार गर्ने उद्देश्यले ‘R&R माछा रिसोर्ट’ सञ्चालनमा आएको छ। “प्रकृति, माछा र रमाइलो एकै ठाउँमा” भन्ने नाराका साथ सञ्चालनमा ल्याइएको रिसोर्टले माछा गाउँ बोधवनको प्राकृतिक वातावरणसँगै स्थानीय स्वाद र मौलिक परिकारको अनुभव पर्यटकलाई गराउने लक्ष्य
निजगढ, बारा । चाडपर्व नजिकिँदै गर्दा निजगढ नगर क्षेत्रमा शान्ति–सुरक्षा तथा नागरिकको सुरक्षित आवतजावतलाई थप प्रभावकारी बनाउन CCTV क्यामेरा तथा सडकबत्ती व्यवस्थापनको माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढ नगर RAT संयोजक बिकास नेपालको पहलमा इलाका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरीसँग समन्वय गरी नगर क्षेत्रका आवश्यक CCTV स्थानहरूको पहिचान गरिएको छ। पहिचान
सुरज बिक्रम, महागढीमाई, बारा ।बाराको महागढीमाई नगरपालिका वडा नं. ६ मा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक तथा सामाजिक गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा स्थानीय युवा नेता तथा समाजसेवी बिक्रम यादव वडा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको आकांक्षा प्रस्तुत गर्दै जनतामाझ सक्रिय हुनुभएको छ। ‘जनताको सेवा नै मेरो लक्ष्य’ भन्ने मूल नाराका साथ […]
सुरज बिक्रम, महागढीमाई, बारा । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बाराको महागढीमाई नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक तथा स्थानीयस्तरमा चुनावी चर्चा बढ्न थालेको छ। नगर प्रमुख पदका लागि चन्दन स्वर्णकार र वडा नं. १० को अध्यक्ष पदका लागि आनन्द यादवको नाम सामाजिक सञ्जालमा चर्चामा आउन थालेसँगै उनीहरूको सम्भावित उम्मेदवारीलाई लिएर स्थानीयस्तरमा बहस
बारागढी, बारा ।नेपाली कांग्रेसको १५औँ गाउँपालिका अधिवेशनअन्तर्गत बारा क्षेत्र नम्बर १ मा पर्ने बारागढी गाउँपालिकामा युवा नेता रोशन गुप्ता गाउँपालिका सभापति पदमा चयन हुनुभएको छ। मात्र २६ वर्षको उमेरमा गाउँपालिका सभापतिको जिम्मेवारी प्राप्त गरेसँगै गुप्ताको चयनलाई बारागढी कांग्रेसमा युवा नेतृत्वको नयाँ अध्यायका रूपमा हेरिएको छ। अधिवेशनबाट गुप्ता गाउँपालिका सभापतिमा निर्वाचित
कोल्हवी, बारा ।नेपाली कांग्रेस कोल्हवी नगर समितिको तेस्रो अधिवेशनले वसन्त चौधरीलाई नगर सभापतिमा सर्वसम्मत चयन गरेको छ। बाराको कोल्हवी नगरपालिका–१ स्थित बीपी स्मृति भवनमा शुक्रबार सम्पन्न अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नगर समितिको नयाँ नेतृत्व चयनका क्रममा पार्टीभित्र सहमति र समन्वय कायम गर्न युवा नेता तथा युवा व्यवसायी हरेराम
कोल्हबी, बारा ।बाराको कोल्हबी नगरपालिका–३ जुगुवामा शुक्रबार करेन्ट लागेर एक १० वर्षीय बालकको मृत्यु भएको छ। घटनामा बालकलाई करेन्ट लागेको अवस्थामा उद्धार तथा छुट्याउने क्रममा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा कोल्हबी–३ जुगुवाका १० वर्षीय आकाश राम रहेका छन्। प्रहरीका अनुसार घरमा टिभी चलाउने क्रममा तार सर्ट भएपछि बालकलाई […]
निजगढ, बारा । निजगढ नगरपालिकाले नदीजन्य पदार्थ संकलन तथा बिक्रीका लागि अघि बढाएको ठेक्का प्रक्रियामाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढ नगर समितिले गम्भीर प्रश्न उठाएको छ। विगतका वर्षको तुलनामा कम रकममा ठेक्का आह्वान गरिएको र अनलाइन प्रणाली बन्द रहेको अवस्थामा हार्ड कपीमार्फत बोलपत्र पेश गर्ने व्यवस्था गरिएको भन्दै रास्वपाले प्रक्रिया तत्काल रोक्न माग गरेको हो।
बारा ।सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइए कारबाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनपछि देशभर शिक्षकको राजनीतिक संलग्नताको विषय चर्चामा आएको छ। मन्त्रालयले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै नियमविपरीत राजनीतिक गतिविधिमा संलग्न शिक्षकबारे खोजबिन गरी नियमानुसार कारबाही प्रक्रिया अघि बढाउन





















