Home प्रदेश खबर Archive by category मधेस प्रदेश (Page 10)
बारा

राजनीतिबाट टाढा” भन्ने रास्वपाकै भेलामा सरकारी कर्मचारी निर्मल यादवको हंगामा

सुरज बिक्रम ,बारा ।“सरकारी कर्मचारी राजनीतिबाट टाढा बस्नुपर्छ” भन्ने भाषण दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराकै विस्तारित बैठकमा भने सरकारी कर्मचारी नै खुलेआम झगडामा उत्रिएको घटना बाहिरिएको छ । कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित रास्वपा बाराको विस्तारित बैठकमा पार्टीभित्रको
बारा

लोककल्याणकारी सूचनामा अनियमितताको आरोप : सिम्रौनगढ नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी

बारा । सिम्रौनगढ नगरपालिकामा लोककल्याणकारी सूचनाको नाममा नगरपालिकाको बजेट दुरुपयोग भएको आरोप सार्वजनिक भएपछि स्थानीय स्तरमा विवाद चर्किएको छ। प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरा र “शुभआरम्भ राष्ट्रिय दैनिक” का सञ्चालक अनिल पाण्डेमाथि मिलेमतो गरी पालिकाको लाखौँ रुपैयाँ अनियमित ढंगले खर्च गरिएको आरोप लागेको हो। स्थानीय स्रोतका अनुसार अधिकृत लहेराले पदभार सम्हालेपछि
बारा मधेस प्रदेश

पुरानोलाई पाखा लगाउने बाराका ४ सांसदलाई लखेटे रास्वपाका कार्यकर्ता

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराभित्रको आन्तरिक विवाद सतहमा आएको छ । पार्टीका पुराना कार्यकर्तालाई पाखा लगाएर नयाँ समूहले संगठन कब्जा गर्न खोजेको आरोप लगाउँदै असन्तुष्ट कार्यकर्ताहरूले बाराका चार सांसदविरुद्ध नाराबाजी गरेका छन् । कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित बैठक तथा छलफल कार्यक्रमका क्रममा विवाद चर्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
बारा

आन्तरिक मतभेदमा बाराका पत्रकार, साधारणसभा तथा पुरस्कारमा गुटबन्दीको खेल

सुरज विक्रम बारा ,! नेपाल पत्रकार महासंघ बारा शाखाभित्रको आन्तरिक विवाद अहिले चरम अवस्थामा पुगेको छ। जेठ ९ गतेका लागि तय गरिएको साधारणसभा अन्तिम समयमा स्थगित भएपछि पत्रकारहरूबीचको गुटबन्दी र शक्ति संघर्ष खुला रूपमा सतहमा आएको हो।महासंघ स्रोतका अनुसार साधारणसभा सफल हुन नदिन केही पत्रकारहरू नै सक्रिय बनेपछि कार्यक्रम प्रभावित भएको आरोप लगाइएको छ। विशेषगरी […]
बारा

परोपकार सहकारीद्वारा वित्तीय तथा व्यवसायिक साक्षरता तालिम सम्पन्न

कृषक र महिलालाई आत्मनिर्भर बनाउन FEBL कार्यक्रम आयोजना कोल्हवी । परोपकार बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तथा कृषि विकास बैंक लिमिटेडको सहयोगमा वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता (FEBL) तालिम कार्यक्रम सम्पन्न भएको छ। कोल्हवी क्षेत्रमा आयोजित उक्त कार्यक्रममा स्थानीय कृषक, महिला समूह तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई वित्तीय
मधेस प्रदेश

मधेश प्रदेशमा नयाँ सत्ता समीकरण : एमालेसहित नयाँ मन्त्रीमण्डल गठन

जनकपुरधाम । मधेश प्रदेशको राजनीतिमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकार पुनः गठन गरिएको छ। नेपाली कांग्रेस नेतृत्वको सरकारमा अब नेकपा एमाले समेत सहभागी भएपछि मधेश प्रदेशको राजनीतिक समीकरणले नयाँ मोड लिएको हो। नयाँ समीकरणअनुसार प्रदेश प्रमुखसमक्ष नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सरकार विस्तारसँगै विभिन्न दलबीच मन्त्रालय बाँडफाँटको सहमति
मधेस प्रदेश

मधेश प्रदेश सरकारमा मोहम्मद समिरको प्रवेश, बिना विभागीय मन्त्रीको रूपमा लिए शपथ

जनकपुरधाम । मधेश प्रदेश सरकार विस्तारको क्रममा नवनियुक्त बिना विभागीय मन्त्री मोहम्मद समिरले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहबीच समिरलाई संविधानअनुसार पद तथा गोपनीयताको शपथ गराइएको हो। मुख्यमन्त्रीको सिफारिसमा मन्त्री नियुक्त भएका समिरले शपथ ग्रहणसँगै औपचारिक रूपमा प्रदेश सरकारमा आफ्नो जिम्मेवारी
बारा

“चन्दन स्वार्न्कारलाई निष्कासन गरेर बाराका चार सांसदले के पाए ? संगठन जोगाए कि सकाए ?”

सुरज विक्रम , बारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वार्न्कारलाई पार्टीबाट निष्कासन गरेपछि बारा जिल्लाको राजनीति फेरि तातिएको छ । तर अहिले जनस्तरमा उठिरहेको मुख्य प्रश्न एउटै छ—“यो निर्णय संगठन बचाउन गरिएको हो कि फरक आवाज दबाउन ?” रास्वपाले “नयाँ राजनीति” को नारा दिएर जनताको मत जित्यो । तर आज त्यही पार्टीभित्र […]
बारा

“पदमा हुँदा कमिशन, अहिले बजेट आउँदा राजनीति गर्दै बलराम अधिकारी”

कोल्हबी । कोल्हबी नगरपालिका वडा नं. ५ का पूर्व वडा सदस्य बलराम अधिकारीमाथि आफ्नो कार्यकालमा विकास निर्माणभन्दा कमिशनमुखी गतिविधिमा संलग्न रहेको आरोप स्थानीयवासीहरूले लगाएका छन् । स्थानीयका अनुसार पदमा रहँदा आवश्यक क्षेत्रमा भन्दा पहुँच र स्वार्थ मिल्ने ठाउँमा बजेट हालिएको थियो । स्थानीय बासिन्दाहरूले बन तथा जंगल क्षेत्रमा पर्ने, अतिक्रमण भएको स्थानमा समेत सडक तथा […]
बारा

आरोपहरू प्रमाणित भए कानुनी कारबाही भोग्न तयार छु” — परोपकार कृषि सहकारीका प्रवन्धक अशोक कुमार सिंह

सुरज बिक्रम , बारा कोल्हवी । परोपकार कृषि सहकारी संस्थामाथि आर्थिक हिनामिना, रकम अपचलन, मिटर ब्याज तथा अवैध आर्थिक गतिविधिसम्बन्धी विभिन्न आरोप सार्वजनिक भइरहेका बेला सहकारीका प्रवन्धक अशोक कुमार सिंहले ती आरोपहरू अस्वीकार गर्दै निष्पक्ष छानबिनका लागि आफू तयार रहेको बताएका छन् । सहकारीबारे उठिरहेका विवादका विषयमा प्रवन्धक सिंहसँग प्रतिक्रिया लिँदा उनले संस्थाको सम्पूर्ण