Home प्रदेश खबर Archive by category मधेस प्रदेश (Page 7)
बारा मधेस प्रदेश

कलैयाबाट बेपत्ता २३ महिने बालिका सिसवा महेशपुरमा सकुशल भेटिइन्, रातभर कहाँ थिइन् भन्नेबारे अनुसन्धान सुरु

सुरज बिक्रम | बारा बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्सास्थित घरछेउबाट शनिबार साँझदेखि अचानक बेपत्ता भएकी २३ महिने बालिका बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन्। बालिका भेटिएपछि अहोरात्र चिन्तामा डुबेको परिवार र स्थानीय समुदायमा ठूलो राहत र खुसी छाएको छ। यद्यपि, २३ महिनाकी अबोध
बारा मधेस प्रदेश

गरिमा चौधरीको घटना नसकिँदै बारामा फेरि २ वर्षीया बालिका बेपत्ता, तालिमप्राप्त कुकुरसहित खोजी तीव्र

सुरज बिक्रम,बारा — तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले बाराको समाज अझै शोक र आक्रोशमा रहेका बेला जिल्लामै फेरि एक २ वर्षीया बालिका बेपत्ता भएकी छन्। कलैया उपमहानगरपालिका–१ स्थित कट्टी पर्सा टोलबाट शनिबार साँझदेखि बालिका बेपत्ता भएपछि परिवार, स्थानीयवासी तथा सुरक्षा निकायमा चिन्ता बढेको छ। बालिका बेपत्ता भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी […]
बारा मधेस प्रदेश

मल वितरणमा परोपकारको उदाहरण, अरू डिलरमाथि किसानको गुनासो : जय गुरुदेव र कृष्ण खाद्य तथा बीउ भण्डारको भूमिकामाथि प्रश्न

विशेष रिपोर्ट | बारा मुख्य बालीनाली सप्रिने तथा गोडमेल गर्ने समयमा रासायनिक मलको अभाव झेलिरहेका बाराका किसानका लागि कोल्हवी नगरपालिका–५ बोधवनस्थित श्री परोपकार कृषि सहकारी संस्था लि. ले गरेको मल वितरणले राहत दिएको छ। सहकारीले मौज्दातमा रहेको युरिया र डीएपीसमेत पारदर्शी रूपमा किसानलाई वितरण गरेपछि स्थानीय किसानले यसको प्रशंसा गरेका छन्। तर, सोही क्षेत्रमा रहेका […]
बारा मधेस प्रदेश

४ लाखको रामजानकी मन्दिरमा ठेकेदारको मनपरी! नक्सा–डिजाइन मिचेर अधुरो संरचना, पालिका र इन्जिनियरको अनुगमन कहाँ गयो?

सुरज बिक्रम,बारा — कोल्हबी नगरपालिका–१ पुरानो बभनीमा निर्माणाधीन रामजानकी मन्दिरको निर्माण कार्यलाई लिएर निर्माण समिति, ठेकेदार र नगरपालिकाबीच विवाद देखिएको छ। स्थानीयको चन्दा संकलनबाट सुरु गरिएको मन्दिर निर्माणका लागि बजेट अभाव भएपछि निर्माण समितिले वडा कार्यालयसँग सहयोग मागेको थियो। निर्माण समिति अध्यक्ष स्थानीय राजदेव चौधरीका अनुसार वडा कार्यालयको पहलमा वडा अध्यक्ष
बारा

अब छोरीका लागि यो सरकार घर बनोस्

बारा — दीक्षा खड्काको रचना के महिला साँच्चिकै समाजको ‘महिलो’ अर्थात् फोहोर हुन् त? यदि होइनन् भने, महिला भएकै कारण भ्रूण हत्या किन? शिक्षामा रोक, क्षमतामा रोक, अवसरमा रोक र अधिकारमा रोक—केवल महिला भएकै कारण किन? महिला भएकै कारण आफ्ना इच्छा, रहर र सपनाहरू मारेर बाँच्नुपर्ने अवस्था कहिलेसम्म? महिलाको कपडाले पुरुषलाई आकर्षित गर्छ भन्ने सोचका […]
मधेस प्रदेश

कुश्वरको दौडधुप पछि चन्द्रपुरको आर्थिक गतिरोध हट्दै

रौतहट । लामो समयदेखि ठप्प रहेको चन्द्रपुर नगरपालिकाको आर्थिक कारोबार सञ्चालनमा आउने भएको छ। नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत भद्रिराज ढकालबीचको असमझदारीका कारण रोकिएको बैंक खाता सञ्चालनका लागि कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार समिति संयोजक कल्याण कुश्वारसहित जनप्रतिनिधिहरूले सक्रियता बढाएपछि निकासको बाटो खुलेको हो। खाता सञ्चालन नहुँदा नगरपालिकाका
बारा मधेस प्रदेश राष्ट्रिय

गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन, बारामा परिवारको धर्ना जारी

५ भदौ, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंमा समेत विरोध प्रदर्शन भएको छ। घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित अधिकारकर्मी तथा मृतक बालिकाका आफन्तहरू प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले ‘गरिमालाई न्याय दे’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
बारा

गरिमालाई न्याय माग्दै बारामा उग्र प्रदर्शन, सडकमा टायर बालेर यातायात अवरुद्ध

सुरज बिक्रम,बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर बारामा स्थानीयको आक्रोश बढ्दै गएको छ। दोषीलाई कडा कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गर्दै बिहीबार जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा प्रदर्शन तथा सडक अवरोध गरिएको छ। घटनाको विरोधमा आन्दोलनरत स्थानीयले उपमहानगरपालिकाभित्रका विभिन्न ग्रामीण सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका
बारा मधेस प्रदेश

तीन वर्षीया बालिका हत्या प्रकरणमा एसपी नरेन्द्र कुँवरको नेतृत्वमा अनुसन्धान तीव्र, दुई जना पक्राउ

सुरज बिक्रम | कलैया, भदौ ३ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धानलाई तीव्र बनाउँदै दुई जनालाई नियन्त्रणमा लिएको छ। घटना सार्वजनिक भएलगत्तै प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको प्रत्यक्ष कमाण्डमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले
बारा मधेस प्रदेश

भोला माध्यमिक विद्यालयमा आईसीटी अनुदान अनियमितताको आरोप, अख्तियारद्वारा छानबिन

सुरज बिक्रम | बारा, साउन ३० बाराको गन्जभवानीपुरस्थित श्री भोला माध्यमिक विद्यालयमा आईसीटी अनुदान रकमको उपयोगमा अनियमितता भएको आरोपबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आर्थिक वर्ष २०८२/०८३ मा विद्यालयलाई आईसीटी सामग्री खरिदका लागि प्राप्त सरकारी अनुदान रकम तोकिएको उद्देश्यअनुसार प्रयोग नभएको तथा सामग्री खरिदसम्बन्धी बिल–भर्पाइमा अनियमितता भएको आरोपपछि
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });