सुरज बिक्रम ,बारा ।“सरकारी कर्मचारी राजनीतिबाट टाढा बस्नुपर्छ” भन्ने भाषण दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराकै विस्तारित बैठकमा भने सरकारी कर्मचारी नै खुलेआम झगडामा उत्रिएको घटना बाहिरिएको छ । कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित रास्वपा बाराको विस्तारित बैठकमा पार्टीभित्रको
बारा । सिम्रौनगढ नगरपालिकामा लोककल्याणकारी सूचनाको नाममा नगरपालिकाको बजेट दुरुपयोग भएको आरोप सार्वजनिक भएपछि स्थानीय स्तरमा विवाद चर्किएको छ। प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरा र “शुभआरम्भ राष्ट्रिय दैनिक” का सञ्चालक अनिल पाण्डेमाथि मिलेमतो गरी पालिकाको लाखौँ रुपैयाँ अनियमित ढंगले खर्च गरिएको आरोप लागेको हो। स्थानीय स्रोतका अनुसार अधिकृत लहेराले पदभार सम्हालेपछि
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराभित्रको आन्तरिक विवाद सतहमा आएको छ । पार्टीका पुराना कार्यकर्तालाई पाखा लगाएर नयाँ समूहले संगठन कब्जा गर्न खोजेको आरोप लगाउँदै असन्तुष्ट कार्यकर्ताहरूले बाराका चार सांसदविरुद्ध नाराबाजी गरेका छन् । कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित बैठक तथा छलफल कार्यक्रमका क्रममा विवाद चर्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
सुरज विक्रम बारा ,! नेपाल पत्रकार महासंघ बारा शाखाभित्रको आन्तरिक विवाद अहिले चरम अवस्थामा पुगेको छ। जेठ ९ गतेका लागि तय गरिएको साधारणसभा अन्तिम समयमा स्थगित भएपछि पत्रकारहरूबीचको गुटबन्दी र शक्ति संघर्ष खुला रूपमा सतहमा आएको हो।महासंघ स्रोतका अनुसार साधारणसभा सफल हुन नदिन केही पत्रकारहरू नै सक्रिय बनेपछि कार्यक्रम प्रभावित भएको आरोप लगाइएको छ। विशेषगरी […]
कृषक र महिलालाई आत्मनिर्भर बनाउन FEBL कार्यक्रम आयोजना कोल्हवी । परोपकार बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तथा कृषि विकास बैंक लिमिटेडको सहयोगमा वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता (FEBL) तालिम कार्यक्रम सम्पन्न भएको छ। कोल्हवी क्षेत्रमा आयोजित उक्त कार्यक्रममा स्थानीय कृषक, महिला समूह तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई वित्तीय
सुरज विक्रम , बारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वार्न्कारलाई पार्टीबाट निष्कासन गरेपछि बारा जिल्लाको राजनीति फेरि तातिएको छ । तर अहिले जनस्तरमा उठिरहेको मुख्य प्रश्न एउटै छ—“यो निर्णय संगठन बचाउन गरिएको हो कि फरक आवाज दबाउन ?” रास्वपाले “नयाँ राजनीति” को नारा दिएर जनताको मत जित्यो । तर आज त्यही पार्टीभित्र […]
कोल्हबी । कोल्हबी नगरपालिका वडा नं. ५ का पूर्व वडा सदस्य बलराम अधिकारीमाथि आफ्नो कार्यकालमा विकास निर्माणभन्दा कमिशनमुखी गतिविधिमा संलग्न रहेको आरोप स्थानीयवासीहरूले लगाएका छन् । स्थानीयका अनुसार पदमा रहँदा आवश्यक क्षेत्रमा भन्दा पहुँच र स्वार्थ मिल्ने ठाउँमा बजेट हालिएको थियो । स्थानीय बासिन्दाहरूले बन तथा जंगल क्षेत्रमा पर्ने, अतिक्रमण भएको स्थानमा समेत सडक तथा […]
सुरज बिक्रम , बारा कोल्हवी । परोपकार कृषि सहकारी संस्थामाथि आर्थिक हिनामिना, रकम अपचलन, मिटर ब्याज तथा अवैध आर्थिक गतिविधिसम्बन्धी विभिन्न आरोप सार्वजनिक भइरहेका बेला सहकारीका प्रवन्धक अशोक कुमार सिंहले ती आरोपहरू अस्वीकार गर्दै निष्पक्ष छानबिनका लागि आफू तयार रहेको बताएका छन् । सहकारीबारे उठिरहेका विवादका विषयमा प्रवन्धक सिंहसँग प्रतिक्रिया लिँदा उनले संस्थाको सम्पूर्ण
बाराको कोल्हबी नगरपालिका वडा नम्बर ८ नयाँबस्ती क्षेत्रमा वन तथा एलानी जग्गाभित्र सडक स्तरोन्नतिको नाममा भइरहेको निर्माण कार्यले अहिले स्थानीय तह, वन कार्यालय र राजनीतिक नेतृत्वमाथि गम्भीर प्रश्न खडा गरेको छ। स्थानीयवासीले “जनताको आवश्यकता भन्दा कमिशनमुखी योजना” भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। स्थानीय स्रोतका अनुसार सुरुमा करिब २ करोड रुपैयाँ बराबरको सडक योजना प्रस्ताव
सुरज विक्रम , कोल्हबी । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ५ बोधवनमा दर्ता भई वडा नम्बर ८ स्थित बेलवा बजारबाट सञ्चालन हुँदै आएको परोपकार कृषि सहकारी संस्था लिमिटेड माथि आर्थिक हिनामिना, अपचलन तथा मिटर ब्याजसँग सम्बन्धित गम्भीर आरोप सार्वजनिक भएका छन्। स्थानीय स्रोतका अनुसार सहकारीका प्रवन्धक अशोक कुमार सिंह सहकारीकै हिसाब हिनामिना तथा रकम अपचलन […]












