Home प्रदेश खबर मधेस प्रदेश Archive by category बारा (Page 7)
प्रदेश खबर बारा मधेस प्रदेश

कलैया कारागारको सार्वजनिक जग्गा अतिक्रमण हटाउन सूचनाः रास्वपा बाराद्वारा प्रशासनलाई धन्यवाद

बारा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराले उठाएको विषयको ४८ घन्टा भित्रै कलैया कारागार क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरेको छ। उक्त कार्यप्रति खुशी व्यक्त गर्दै रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारले प्रशासनको तत्परताको प्रशंसा
प्रदेश खबर बारा मधेस प्रदेश

ऐतिहासिक सिमरौनगढ संकटमा: ८०% सम्पदा नष्ट, संरक्षणका लागि सांसद धिमालको सरकारसँग कडा माग

संसदको शून्य समयमा बोल्दै सांसद धिमालले करिब एक हजार वर्ष पुरानो इतिहास बोकेको सिमरौनगढ नेपालको मध्यकालीन इतिहास र सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहर भएको उल्लेख गरे। उनले यस क्षेत्रको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे। उनका अनुसार २०६७ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जथाभावी पोखरी खन्ने कार्यका कारण
बारा मधेस प्रदेश

कोल्हबीमा सहकारी दिवसको उत्सव: सहभागिता र सन्देशले भरिएको कार्यक्रम

बारा जिल्लाको कोल्हबी नगरपालिकामा आज ६९औं सहकारी दिवस उत्साहका साथ मनाइएको छ। विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाइएको उक्त दिवसमा जनप्रतिनिधि, सहकारीकर्मी, संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति देखिएको थियो। कार्यक्रमका क्रममा वक्ताहरूले सहकारीको वर्तमान अवस्था, यसको आवश्यकता र समाजमा पुर्‍याएको योगदानबारे आफ्ना धारणा राखे। सहकारीमार्फत नागरिकको
बारा

कोल्हबीमा सहकारी दिवसमा मल संकटबारे मेयर चौधरीको चिन्ता

बारा, कोल्हबी — कोल्हबी नगरपालिकामा ६९औँ सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख रामप्रसाद चौधरीले कृषिमा देखिएको मल अभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै मेयर चौधरीले हाल मलको समस्या निकै जटिल बन्दै गएको उल्लेख गर्दै कृषकहरू ठूलो समस्यामा परेको बताए। उनले भने, “अहिले मलको विषय निकै गम्भीर अवस्थामा पुगेको छ। किसानले समयमा आवश्यक मल […]
अर्थ बारा मधेस प्रदेश

बारा क्षेत्र नं. १ का सांसद गणेश धिमालद्वारा चुनावी खर्च सार्वजनिक

बारा — बारा क्षेत्र नं. १ बाट गणेश धिमाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसदले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै उनले निर्वाचनमा भएको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेका हुन्। सांसद धिमालले निर्वाचन प्रचार–प्रसार, सभा–समारोह, यातायात, जनशक्ति व्यवस्थापन लगायत विभिन्न शीर्षकमा भएको खर्च खुलाएका छन्। उनले
बारा मधेस प्रदेश

कोल्हवीमा क्यान्सर सचेतना अभियान प्रभावकारी

बारा – कोल्हवी नगरपालिकामा स्तन तथा पाठेघरमुख क्यान्सरजस्ता महिलासँग प्रत्यक्ष जोडिएका गम्भीर स्वास्थ्य समस्याबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको विशेष स्वास्थ्य–अभियान उल्लेख्य सहभागीसहित सम्पन्न भएको छ। ब्लड डोनर्स एसोसिएशन नेपाल, बारा शाखा र तमामगढी हस्पिटल प्रा.लि.को संयुक्त आयोजनामा गरिएको यस कार्यक्रमले स्थानीय महिलालाई क्यान्सर पहिचान, जोखिम,
बारा मधेस प्रदेश

कोल्हवी १० अमाउ मन्दिरमा मेला सकियो तर मन्दिर परिसर भएन सफा

हिन्दुहरुको वापन पर्व शिवरात्रीको दिन कोल्हवी १० अमाउ मन्दिरमा लागेको मेलाको फोहोर सफा नगरी मेला व्यवस्थापन समिति व्यपत्ता भएको छ। कोल्हवी नगरका मेयर उपमेयर समेत सहभागी रहेको मेलाको समापन पश्चात् पनि मन्दिर परिसर सरसफाइ नभएपछि दुर्गन्ध बढेको छ। कोल्हवी नगर प्रमुख उपप्रमुख , वडा अध्यक्ष मेला व्यवस्थापन समिति , मन्दिर व्यवस्थापन समिति लगायत सबै मुगदर्शक […]
अन्तर्राष्ट्रिय अर्थ प्रदेश खबर प्रविधी बारा

कोल्हवी ९ मा प्रसाईं निर्माण सेवाले बनाएको सडक एक हप्तामै उक्कियो।

बारा को कोल्हवी नगरपालिका वडा नं ९ श्रीपुर बजार देखि मुसहर्ना सम्म निर्माण भएको पिच सडक एक हप्ता नपुग्दै उक्किएको छ। संघिष सरकारको १ करोड बजेट बाट निर्माण भएको सडक प्रसाईं निर्माण सेवा कोल्हवी १ ले निर्माण को ठेक्का लिएको थियो। बारा क्षेत्र नं १ का सासंद अच्युत प्रसाद मैनालीको सिफारिसमा आएको बजेट बाट निर्माण […]
प्रदेश खबर बारा मधेस प्रदेश

फेरी आयो तिनवटा जंगली हात्ती:

गएराती बारा र रौतहट मा जंगली हात्ती ले गर्यो विध्वंस :२०८१ फागून १७ कोल्हवी नगरपालिका -२ हनुमान गंज र रौतहट को भैसही मा जंगली हात्तीले धेरै क्षती गरेको छ।हनुमानगंज मा केरा बारीमा धेरै क्षती गरेको छ भने रौतहट को भैसही मा कसैको करिव १० कठ्ठा को गहुँखेती क्षती गरेको छ भने कसैको रोप्न ठिक पारेको […]
Uncategorized अन्तर्राष्ट्रिय अर्थ खेल प्रदेश खबर बारा मधेस प्रदेश

JCI बकैया द्दारा नसर्ने रोग पहिचान शिविर सफलतापूर्वक सम्पन्न…

मिति २०८१/११/१५ बिहीवारका दिन बकैया जेसिजको आयोजनामा तथा बकैया गाउँपालिकाको समन्वयमा बकैया गाउँपालिका-७, भिर्कोटस्थित आधारभूत स्वास्थ्य चौकीमा एकदिने नसर्ने रोग पहिचान शिविर सफलतापूर्वक सम्पन्न भयो। उक्त शिविरबाट १८४ जना सेवाग्राही लाभान्वित भएका छन्, जसमध्ये ६९ जनामा नयाँ मधुमेह रोग पहिचान गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता JCI बकैया २०२५ का अध्यक्ष शौभाग्य दुतराज ले