राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बारा ले संगठन का गतिविधि , युवा भेला तथा छलफल कार्यक्रम लाई तिब्रता दिएको छ ।यहीँ पौष १९ गते राष्ट्रिय युवा संघ कोल्हबी नगर कमिटी युवा भेला सम्पन्न गरेको संगठन ले , बारा जिल्ला कमिटी लाई ब्यस्त राख्दै लगातार का आफ्ना कार्यक्रम को तालिका संगठन जिल्ला सचीव
बाराको कोल्हवी नगरपालिका-५ की रक्त क्यान्सर पीडित सिसम थापाको खर्च अभावमा थप उपचार हुन नसकेपछी परिवारजनले आर्थिक सहयोगका लागी अपिल गरेका छन्। प्रेसिडेन्सियल बिजनेस स्कुल नयाँ बानेश्वर काठमाडौमा बिबिए चौथो सेमेस्टरमा अध्यनरत २४ वर्षिया सिसमलाई पुन: रक्त क्यान्सर दोहोरिएको हो। उनलाई केही वर्ष पहिले उक्त क्यान्सर देखिएको थियो। पहिलो चरणमा रहेको क्यान्सरको उपचारपछी पूर्ण
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बारा ले संगठन का गतिविधि , युवा भेला तथा छलफल कार्यक्रम लाई तिब्रता दिएको छ ।यहीँ पौष १९ गते राष्ट्रिय युवा संघ कोल्हबी नगर कमिटी युवा भेला सम्पन्न गरेको संगठन ले , बारा जिल्ला कमिटी लाई ब्यस्त राख्दै लगातार का आफ्ना कार्यक्रम को तालिका संगठन जिल्ला सचीव दिपेन्द्र सुवेदी […]
एमाले कोल्हबीको दोस्रो नगर अधिवेशन भब्यताका साथ सफल पार्ने युवा संघको निर्णय नेकपा एमाले पार्टीको कोल्हबी नगरपालिकाका नगर कमिटीले पौष २७ गते शनिबारको दिन नगर अधिवेशन गर्ने भएको छ । एमालेको पार्टी कार्यालयमा २० गते शनिबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको नगर अधिवेशन तथा जिल्लाबाट प्राप्त सर्कुलर सम्बन्धमा युवा भेला तथा छलफल कार्यक्रममा भब्यताका […]
शिक्षा ऐन विपरीत शुल्क उठाउदै बारा उमजनका जनता मावि बारा । बारा जिल्लाको करैयामाई गाउपालिका वडा नम्बर ७ उमजनमा रहेको जनता माध्यामिक विद्यालयले विद्यार्थीसँग चर्को शुल्क उठाउन थालेको रहस्य खुलेको छ । विद्यालयले विद्यार्थीसँग शुल्क उठाउन नपाउने नियम भए पनि बाराका जनता माविले आफु खुशी शुल्क उठाएको पाइएको हो । माध्यामिक शिक्षा परिषद (एसइइ) को […]
महागढीमाई नगरपालिकामा १८-२४ मंसिरसम्म सञ्चालन भएको कृषि प्रदर्शनीमा करिब १ लाख जनाले अवलोकन गरेको आयोजक संस्था कनेक्ट किसानकी अध्यक्ष सञ्जिता लामिछानेले जानकारी दिइन् । उनका अनुसार कृषि प्रदर्शनीमा १० करोड बराबरको कृषि उपकरणहरू बुकिङ भएको छ । कृषि सम्बन्धी हेभी इक्विपमेन्ट, ट्याक्टर लगायत कृषि उपकरणहरू बुकिङ भएको लामिछानेले बताइन् । पालिकाहरूले आ-आफ्नो क्षेत्रमा हुने
तामागढी साकोस कोल्हबी बाराको नियमित प्रक्रिया अन्तर्गत सदस्यहरुलाइ प्रदान गरिदै आएको सदस्य शिक्षा एवम बित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आज सिमरा सेवाकेन्द्र अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका वार्ड न.-१२ फत्तेपुर स्थित सामुदायिक भवनमा सेवाकेन्द्र सिमरा सन्योजक श्री सन्तोष पाण्डे ज्युको अध्यक्षता एवम सदस्यहरूको बृहद सहभागिता मा सदस्य शिक्षा कार्यक्रम सफलता पुर्बक सम्पन्न
गत जेठ ३२ गते गोली हानी हत्या गरिएका बाराको आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया निवासी रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई घटनाको पाँच महिनापछि बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यस काण्ड देखि फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा रहेका छन् । कुशवाहालाई प्रहरीले गएराती विराटनगरबाट पक्राउ गरेको हो । करिब पाँच […]
कमिसन को चक्कर छोडौं , बिरामी को अवस्था र आर्थिक अवस्था हेरी ambulance ले लैजाऔं , सोही अनुसार रिफर गरौं ।*कोल्हबी नगरपालिकामा विभिन्न संघसंस्था र Hospital ले संचालन गरेका Ambulance ले बिरामी को आर्थिक अवस्था नबुझी महङ्गो Private हस्पिटल लाने गरेको र उपचार को पैसा तिर्न न सक्दा बिरामी बन्दक बन्न बाध्य भएका , चर्को […]
बाराबाट प्रहरीले पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाइ फरार भएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका प्रहरी इकाइ कार्यालयहरुबाट खटिएका प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बस्दै गरेको […]
















